२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

केनको दुई सय गोल लक्ष्य

‘म केनका लागि खुसी छु,। उनले धेरै मिहिनेत गरेका छन्। आशा छ, टोलीको च्याम्पियन्स लिग छनोट लक्ष्यमा केनको स्वाभाविक लयले धेरै अर्थ राख्नेछ।’

टोटनह्याममा माउरिन्होको सुखद सुरुआत

इङलिस प्रिमियर लिगअन्तर्गत शनिबार टोटेनह्यामले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले हराएपछि माउरिन्होको यात्रा सुखद बन्न पुगेको छ। टोटेनह्यामले बिहीबार मात्र माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै माउरिन्होलाई प्रशिक्षक नियुक्त गरेको थियो।

टोटेनह्याममा माउरिन्हो

२००४ मा चेल्सीको प्रशिक्षण सम्हाल्दा नयाँ अनुहार भए पनि माउरिन्होले इङ्लिस फुटबललाई नयाँ आयाम प्रदान गरेका थिए। चेल्सीमा उनले आफूलाई ‘एक विशेष प्रशिक्षक’ का रूपमा स्थापित गरेका थिए। तर गत साता ओल्ड ट्राफोर्ड छोड्दा भने उनको छवि केही धमिलिएको थियो।

पोचेटिनोले रातो कार्डविरुद्ध अपिल गर्ने

टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले मिडफिल्डर सन ह्युङ मिनलाई आइतबार एभर्टनविरुद्धको खेलमा दर्शन गराएको रातो कार्डविरुद्ध अपिल गर्ने संकेत गरेका छन्।

रहिम र एमबाप्पेका ह्याट्रिक

म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ र पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एमबाप्पे दुवैले च्याम्पियन्स लिगमा मंगलबार ह्याट्रिक पूरा गर्दै आआफ्नो टोलीलाई जित दिलाएको दिन टोटेनह्यामले पनि फराकिलो जित निकालेको छ।

टोटेनह्यामको लज्जास्पद हार

च्यामिपयन्स लिगमा इङ्लिस क्लबविरुद्ध ४ गोल गर्ने गन्याब्री दोस्रो खेलाडी हुन्। यसअघि २०१० मा बार्सिलोनाका लियोनल मेसीले आर्सनलविरुद्ध ४ गोल गरेका थिए।

‘इरिकसन टोटेनह्याममै रहँदा हर्षित छौं’

टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले मिडफिल्डर क्रिस्टियन इरिकसन क्लबमा रहँदा दुवै पक्ष हर्षित भएको प्रतिक्रिया दिएका छन्। इरिकसन नयाँ सिजन अन्यत्र जाने खबर सार्वजनिक भएको थियो। तर, सेप्टेम्बर २ मा युरोपियन शीर्ष लिगमा सरुवा बजार बन्द भएसँगै उनको सरुवा प्रक्रिया कप्तिमा जनवरीको सरुवा बजार सम्मका लागि स्थगित भएको हो।

भिएआरमा सिटी निराश

भिडियो सहायक रेफ्री (भिएआर) ले अन्तिम मिनेटमा ग्याब्रियल जिससले गरेको गोललाई मान्यता नदिएसँगै इङ्लिस प्रिमियर लिगमा शनिबार टोटेनह्यामसँग २–२ को बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटीका प्रशिक्षकले यसमा अझै कमजोरी रहेकाले सच्याउन आग्रह गरेका छन्।

टोटेनह्यामको प्रयास पनि असफल

इटालियन सिरी ‘ए’ विजेता युभेन्ट्सले बुधबार अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालालाई नबेच्ने बताएसँगै इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामको उनलाई भिœयाउने प्रयास असफल भएको छ।

मौरा र ओरिगीबीच उत्कृष्टताको भिडन्त

यस सिजनको च्याम्पियन्स लिगको उपाधि जित्न टोटेनह्याम र लिभरपुल स्पेनको सहर मड्रिडमा एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्।

मौराको ह्याट्रिकबाट टोटेनह्याम फाइनलमा

च्याम्पियन्स लिगको उपाधि जित्ने आफ्नो लक्ष्य सिद्ध गर्न ब्राजिलियन स्टार लुकास मौराले इङ्लिस क्लब टोटेनह्यामबाट अवसर बनाएका छन्। आफ्नो चाहना पूरा गर्न लुकास मौराले ह्याट्रिक गर्दा टोटेनह्यामले बुधबार घरेलु टोली अयाक्सलाई दोस्रो लेगमा ३–२ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

टोटेनह्याम अयाक्सँग स्तब्ध

च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा मंगलबार अयाक्ससँग १–० ले स्तब्ध भएसँगै टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले टोली स्वाभाविक लयबाट चुकेको प्रतिक्रिया दिएका छन्।

टोटेनह्याम च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० ले स्तब्ध पार्दै इङ्लिस क्लब टोटेनह्याम च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

च्याम्पियन्स लिग : प्रिक्वाटरफाइनलको दोस्रो लेग आजबाट सुरु हुँदै

युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार (आज) राति स्पेनिस क्लब रियल मड्रिड र नेदरल्याण्डस्को आयाक्सबीच प्रतिस्पर्धा हुँदैछ । रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा हुने खेल राति १ः३० बजे सुरु हुनेछ ।

सारीको पहिलो रोजाईमा सबैको नजर

प्रशिक्षक माउरिसियो सारी र गोलकिपर केपा अरिजाबगालाबिचको सम्बन्धमा चिसोपना आएसँगै इङ्लिस प्रिमियर लिग लन्डन डर्बीअन्तर्गत बुधबार चेल्सीले घरेलु मैदान स्टाम्पफोर्ड ब्रिजमा टोटेनह्यामको सामना खेलमा मैदान उतार्ने पहिलो रोजाईका खेलाडीप्रति सबैको ध्यान केन्द्रित हुने निश्चित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्