१२ असार २०८३ शुक्रबार
image/svg+xml

रास्वपाको सहमहामन्त्रीमा असिम शाहको उम्मेदवारी, प्रस्तावक स्वास्थ्यमन्त्री निशा मेहेता

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले रास्वपाका सह-महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।

के हो ‘बाहुबली ३’को चर्चा?

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोपछि प्रशंसकहरूले ‘बाहुबली ३’ आउन सक्ने अनुमान गर्न थालेका छन्।

रास्वपा महाधिवेशन : महिला उपसभापतिमा सोविता र तोसिमा भिड्दै

उपसभापति पदमा महिलातर्फ सोविता गौतम र तोसिमा कार्कीले प्रतिस्पर्धा गर्ने भएका छन्।

विश्वविद्यालयबाट हटेनन् दलगत संगठन

ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा बुधबार पुग्दा मूल गेटमै त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्ररत्न क्याम्पस, ताहाचल लेखिएको बोर्ड जस्ताको त्यस्तै झुन्ड्याएको पाइयो।

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ।

पतञ्जली प्रकरणमा बकपत्रमा हाजिर हुन आदेश

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो।

अष्ट्रेलिया समूह उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा

फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

शेखर भेट्न कोइराला निवास पुगे प्रचण्ड र माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासँग भेट गरेका छन्।

रास्वपा महाधिवेशन : महामन्त्रीमा १० र सह-महामन्त्रीमा ११ जनाको उम्मेदवारी (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भएको छ।

प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ।

सरकारका तीन महिना : आर्थिक सुधारका अजेन्डा ओझेलमै

बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण गरेलगत्तै सार्वजनिक गरेको ‘सय दिन, सय प्राथमिकता’ कार्ययोजना घोषणा गरे पनि आर्थिक सुधारका अजेन्डाले भने मूर्त रूप लिन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्