२ चैत्र २०८२ सोमबार
image/svg+xml

म सदनमा रहुँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु : ज्ञानेन्द्र मल्ल

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक प्रणालीको बन्दसूचीमा नपरेपछि सदन र सडकमा सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहने बताएका छन्।

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

तोलामा एक सय रुपैयाँ बढेर सुनको मूल्य सोमबार ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

अग्रज स्रष्टासँग वर्तमान कवितामा स्नेह सायमी र लक्ष्मी माली

कार्यक्रममा तीसको दशकदेखि कविता लेखनमा सक्रिय कवि स्नेह सायमी र उनका समकालीन कवि लक्ष्मी माली विशेष अग्रज स्रष्टाका रूपमा सहभागी भएका थिए।

दुबईमा एयरपोर्ट रोड र एयरपोर्ट टनेल अस्थायी रूपमा बन्द

दुबई प्रहरीले एयरपोर्ट रोड र एयरपोर्ट टनेल अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।

‘परालको आगो’ को ‘उडि जाउँ भने, म पंक्षी होइन’ बोलको गीतमा सुहानाले पोखिन भाव

आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने,म पन्छी होइन’ रिलिज भएको छ।

‘खाडीमा भेटौँला’ भन्ने स्वदेशमै, ‘सहसचिव बनौँला’ भन्ने विदेसिए

जसले विदेश जाने बाध्यता लेखेका थिए, तर आज उनीहरू स्वदेशमै उद्यम गर्दै छन्। जसले स्वदेशमै सरकारी सेवा गरेर देशको सेवा गर्ने सपना लेखेकी थिइन्, तर उनी भने आँसु झार्दै विदेसिन बाध्य भइन्।

बलात्कृत हुनेमा दलित महिला - बालिका बढी

गत साता सुर्खेत गुर्भाकोट नगरपालिका– ६ की १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भन्दै देशभर न्यायको पक्षमा प्रदर्शन भइरहेको छ।

प्लेबक्स एरेनामाथि रोयलको रोमाञ्चक जित

रोयलले जारी नेसनल बास्केटबल लिग (एचजेएनबिएल) २०२६ मा भएको पहिलो खेलमा प्लेबक्स एरेनामाथि रोमाञ्चक जित निकालेको छ।

इरानी विदेशमन्त्रीले भने : इजरायललाई युद्ध अपराधको सजाय दिनुपर्छ

इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा रहेको इन्धन भण्डारण सुविधाहरूमा इजरायली आक्रमणको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्।

प्रतिवेदन सार्वजनिक नभए जेनजी युवालाई 'कराईबाट उम्केको माछा भूँग्रामा' भनेजस्तै हुनसक्छ : डा.भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुनु विडम्बनापूर्ण रहेको बताएका छन्।

युएईमा १९ भारतीयसहित ३५ जना पक्राउ, नक्कली समाचार फैलाएको आरोप

इजरायल-इरान द्वन्द्वका बिच संयुक्त अरब इमिरेट्सले सामाजिक सञ्जालमा नक्कली समाचार फैलाएको आरोपमा १९ भारतीय नागरिकसहित ३५ जनालाई पक्राउ गर्न आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्