४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लोकसेवामा संक्रमितलाई छुटाउन नपाइने

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई कोरोना संक्रमितलाई नछुटाई सुरक्षित तरिकाले परीक्षा दिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ।

कोरोना संक्रमितलाई लोकसेवा परीक्षा दिन रोकबारे के भन्छन् विज्ञ ?

लोकसेवा आयोगले कोरोना भाइरस संक्रमितलाई परीक्षा दिन रोक लगाउने निर्णय तत्काल फिर्ता लिन विज्ञहरूले आग्रह गरेका छन्। संक्रमितले परीक्षा दिन नपाउनेगरी आयोगले बनाएको मापदण्डले परीक्षा दिन पाउने नागरिकको मानवअधिकारको ठाडो उल्लंघन भएको उनीहरूको भनाई छ।

बैंक वित्तीय संस्थामा जागिर गर्न लोकसेवाको परीक्षा लिने

चिनेजानेका व्यक्तिवाट बैंक वित्तीय संस्थामा जागिर खाने सोचमा हुनुहुन्छ भने अब त्यो सपना पुरा नहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संगठित संस्थाहरुलाई आयोगको दायरामा ल्याउने उदेश्यले संसदमा दर्ता गरेको ‘लोकसेवा आयोग ऐन २०७५ विद्येयक’ को मस्यौदा प्रतिधिनीसभाले पारित गरेकाले अब यी क्षेत्रमा कमा गर्न लोकसेवा आयोगको परीक्षा पास गर्नुपर्नेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्