९ मंसिर २०८१ आइतबार
image/svg+xml

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाईँंदै

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँंदैछ । जैविक विविधताका मुद्धाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्धेश्यले संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको बताएका छन्। उनले भने, ‘संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै राज्य संयन्त्रमा सबैको पहुँचलाई सुनिश्चित गरेको छ, यो हामीले प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो।’

पृथ्वी जयन्तीमा विविध कार्यक्रम

२९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न सरोकारवालाका साथ मिलेर नेपाल प्रज्ञा प्रतिष्ठानले विविध कार्यक्रम गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले यस वर्षदेखि सरकारले दिवसका अवसरमा सार्वजनिक बिदा दिएकाले पनि बृहत् रूपमा दिवस मनाउन थालिएको जनाएको छ ।

मतदातामा द्विविधाले बदर मत बढ्यो

मत खसाल्नु पूर्व मतदातामा रहेको द्विविधाका कारण प्रतिनिधि सभा र प्रदेश सभामा खसेको मत गणना गर्दा बदर मतको संख्या उल्लेख्य रहेको छ । स्थानीय निकायको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा बदर मतको संख्या अनुमान गरेको भन्दा बढी नै देखिएको छ ।

द्विविधाग्रस्त नेपाली कांग्रेस

वामपन्थी गठबन्धनको प्रतिक्रियामा देउवाले बनाउन खोजेको कथित लोकतान्त्रिक गठबन्धन अस्तित्वमा आउनु अगाडि नै जोखिममा परेको छ । त्यसो हुनु स्वाभाविक नै थियो किनभने लोकतान्त्रिक भन्ने बिल्ला दिएर आफ्नो कित्तामा ल्याउन खोजेकाहरू वास्तवमा सत्ताखोर अवसरवादी झुन्ड मात्र थिए ।

विविधताको एकता नै नेपालीको विशेषता: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको बलियो एकता नै नेपालीको विशेषता भएको बताएका छन्।

अलमलमा निर्वाचन, द्विविधामा अायाेग

स्थानीय, प्रदेश र संघको निर्वाचन अबको तेह्र महिनाभित्र सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहे पनि अझैसम्म चुनाव मिति कसले तोक्ने भन्नेमा दुविधा देखिएको छ । चुनावका लागि समय छोटिँदै छ तर मिति निश्चित गर्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोगसमेत अलमलमा छ ।

जनजातिको द्विविधा

अन्ततः मन्त्रिमण्डल विस्थापित नभएर विस्तारित हुँदैछ भन्ने घोषणा गरेको केही दिनभित्रै प्रधान मन्त्री खड्गप्रसाद शर्मा ओली निवर्तमान हुने क्रममा छन्। सिंहदरवारको कुर्सी साट्ने खेल नेपालका सामान्यजनका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै हो।

सरकार परिवर्तनबारे माओवादीमा दुई धार, दाहाल द्विविधामा

वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पहल गर्ने निर्णय गरेको माओवादी केन्द्रमा सरकारलाई दिएको सथमर्न फिर्ता लिने-नलिने विषयमा अन्योल बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्