मेरो विरोध गर्नेले कालीगण्डकीमा हाम फाले हुन्छ: महाविर
पुनले भने, ‘हामीलाई हाम्रा किसानलाई चाहिने औजार बनाउन पैसा संकलन गर्न किताब बेच्दा रिस उठ्नेहरूले यही नजिकै कालीगण्डकी छ । त्यही गएर हामफाले हुन्छ । त्यस्तो मान्छेले म्याग्दीलाई उँभो लगाउँदैन । त्यस्तो मान्छेले आफैँ ख्याल गर्नू ।’

