१२ आश्विन २०८१ शनिबार
image/svg+xml

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छः जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ।

ऊर्जा सुरक्षा दृष्टिमा रुस–युक्रेन युद्ध

देशलाई आफ्नै छिमेकी देशले अन्धाधुन्द गोली, बारुद र मिसाइल पड्काएर सर्वत्र कोलाहल मच्चाइरहेका बेला उनले देशभित्र छाएको युद्धको निस्पट अन्धकारको समयमा एउटा चम्किलो उज्यालो ज्योति बनेर देशबासीलाई ठूलो हौसला र प्रेरणा थपेका छन्। देश भक्तिको अनुपम नमुना पेस गरेका छन्। अमेरिकाले उनलाई हवाई उद्धार गर्ने प्रस्तावलाई ठाडै अस्वीकार गर्दै देशलाई यतिखेर शत्रुसँग लड्न चाहिने हतियार र गोलीमिसाइल दिन आग्रह गरेका थिए।

'बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव'

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।

यूक्रेन–रूस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन्।

रुसी सैनिकद्वारा ब्रेड लिन लाम लागेका युक्रेनीको हत्या

युक्रेनमा आक्रमण गरिरहेको रुसी सेनाले चेर्निभमा ब्रेड लिन लाम लागेका १० युक्रेनीको हत्या गरेको दाबी अमेरिकाले गरेको छ।

आवाज सुन्दै डराउँछन् कारागारका बालक

अझ, कसुरै नगरी कारागारमा राख्न त झनै पाइन्न। यो आफैंमा बालअधिकारको हनन हो। अचम्म त के भने यी नाबालकलाई जेलबाहिर पुनस्र्थापना गर्ने राज्यको कुनै कार्यक्रम छैन।

युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने

युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो। नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नचाहेको बताएका छन्।

रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारामासमेत लड्न तयार छौँः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन्।

राजनीतिक विकृतिको महँगो मूल्य

हिजो श्रद्धा लाग्ने नेताहरूले आज आफूलाई यस्तो ठाउँमा पुर्‍याइसकेका छन्, जहाँ सम्मानका दुई शब्द अर्पित गर्न कठिन छ। जे गर्न नहुने त्यही राजनीतिले गरिरहेको छ। आमनागरिकमा आशा जगाउनेभन्दा निराश तुल्याउने काम भइरहेका छन्।

पुष्पा हत्या प्रकरण: ताप्लेजुङ जिल्ला अदालतद्वारा दोषीलाई ३६ वर्ष जेल सजायको फैसला

युवतीलाई बलात्कार पछि भीरबाट धकेली हत्या गरेको अभियोगमा पक्राउ परेका राम कार्कीलाई ताप्लेजुङ जिल्ला अदालतले दुबै कसुरमा दोषी ठहर गरेको छ।

मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेशः आकस्मिक बैठक बोलाउने तयारी

मस्को–युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल लागू गर्न आदेश दिएका छन् ।

रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन: युक्रेन राष्ट्रपति

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन्।

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्।

बिनाकसुर ४० वर्ष भारतमा जेल बसेका दुर्गाप्रसादले पाएनन् क्षतिपूर्ति

हाइकोर्टले दुर्गाप्रसादलाई ५ लाख (नेपाली ८ लाख) रूपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको छ। न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले यस्तो आदेश दिएको थियो।

जेलबाटै नयाँ पार्टी खोल्दै रेशम

टिकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्