८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेशः आकस्मिक बैठक बोलाउने तयारी

मस्को–युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल लागू गर्न आदेश दिएका छन्। 


राष्ट्रपतिको आदेशपछि परिषद्ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । परिषद्ले निर्णय गरेपछि देशभर मार्शल ल लागू हुनेछ।
 

प्रकाशित: १२ फाल्गुन २०७८ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App