ट्रम्पको ह्वाइट हाउस प्रवेश प्रतिबन्धविरुद्ध तीन सञ्चार संस्थाद्वारा मुद्दा दायर
तीनैवटा सञ्चारमाध्यमले उक्त प्रतिबन्ध अमेरिकी संविधानको पहिलो संशोधनद्वारा सुनिश्चित गरिएको प्रेस स्वतन्त्रता र उचित कानुनी प्रक्रियाको अधिकारविपरीत रहेको उल्लेख गरेका छन्।

