बलात्कारका लागि बढ्यो अपहरणकाे घटना
२०७५ पुस ३० गते कर्जन्हा नगरपालिका १० की एक युवतीलाई दुईजना पुरुषले अपहरण गरे। अपहरणपछि ती युवतीमापिुरुषले सामूहिक बलात्कार गरे।
२०७५ पुस ३० गते कर्जन्हा नगरपालिका १० की एक युवतीलाई दुईजना पुरुषले अपहरण गरे। अपहरणपछि ती युवतीमापिुरुषले सामूहिक बलात्कार गरे।
प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयमा कार्यरत एक महिलालाई जबर्जस्ती करणीको आरोपपछि पदबाट राजीनामा गरेसँगै संसद्बाट पारित भएका विधेयक प्रमाणित कसले गर्ने भन्ने प्रश्न उठेको छ।
सन् २०१९ का लागि अर्थशास्त्रका नोबल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन्। सोमबार तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबल पुरस्कार दिने घोषणा भएको हो। विजेतामा अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर छन्।
धरानमा डेरा जमाएर लागुऔषध कारोबारमा संलग्न एक कारोबारीलाई ठूलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन्।
बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ।
कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो। सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ।
नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको हो। प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेस गरिएको प्रस्तावमा एचआइडिसिएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरेका थिए।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिक परिवर्तनमा जस्तै मुलुकको आर्थिक विकास र समृद्धिका लागि दलीय एकता र सहकार्यमा जोड दिएका छन्।
नेपालगञ्जमा दसैंको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन्। नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीमराज वलीले बताए।
विभिन्न पाँच विधामा यस वर्षको नोबेल पुरस्कार विजेताको नाम सार्वजनिक गरिएको छ। जसअनुसार भौतिकशास्त्रतर्फको सन् २०१९ को नोबेल पुरस्कार दुई स्वीस वैज्ञानिक र एक क्यानेडेली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ स्थापनाको काम थालेको छ। पिछडिएका दलित समुदायमा बचत गर्ने र सो बचतलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्ने बानीको विकासका लागि गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ स्थापनाको पहल थालेको हो। आर्थिक र सामाजिकरुपमा पछि परेका दलित वर्गको उत्थानका लागि दलितसँग सहकारी कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। ७ वडा रहेको गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी स्थापनाका लागि बीउ पुँजी स्वरुप आर्थिक वर्ष २०७६÷०७७ मा ५ लाख रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।
सरकारले २१० मेगावाटको अर्धजलायशयुक्त चैनपुर सेती जलविद्युत् आयोजनाको वर्षमा अपडेटेड सम्भाव्यता अध्ययन र इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सनको बोलपत्र तयार पारेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गर्नेछ। यो जलविद्युत् आयोजनाको चिनियाँ परामर्शदाता कम्पनी चेस्कोले अपडेटेड सम्भाव्यता अध्ययन तीव्र गतिमा गरिरहेको छ।
विनाशकारी भूकम्पले खण्डहर बनेको सिन्धुपाल्चोकका बस्तीहरु सहरउन्मुख बनेका छन्। स्थानीयहरुले सडक पुर्यायर मात्रै घरहरु निर्माण गरेपछि बस्तीको मुहारमा सहरको झल्को देखिन थालेको हो। विनाशपछि विकास हुन्छ भन्ने अवधारणलाई यहाँका बासिन्दाले प्रष्ट पारेका छन्।
बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करीब दुई करोड रुपौयँँको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन्। यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ९० लाख ४१ हजार रुपैयाँमूल्यका एक हजार ५३० खसीबोका बिक्री गरेको छ।