coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

किशोरीलाई जबरजस्तीकरणी गरेकाे आरोपमा एक पक्राउ

१५ वर्षीया किशोरीलाइ जबरजस्तीकरणी गरेकाे आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जबरजस्तीकरणी गरी फरार युवक दुई वर्ष पछि पक्राउ

महिलालाई जबरजस्तीकरणी गरी फरार भएका कपिलवस्तुको महाराजगंज नगरपालिका–३ जमुनीमा एक युवक दुई वर्ष पछि पक्राउ परेका छन । घटना पछि फरार रहदै आएका ३६ वर्षीय विपद पासीलाई प्रहरीले बिशेष सुराकीका आधारमा पक्रेको हो ।

अंगिरा पासी घटनाको प्रहरी प्रतिवेदन : जातीय विभेदबाटै सृजित अपराध

रुपन्देही देवदहकी १३ वर्षीया बालिका अंगिरा पासीको कथित तल्लो जात भएकै कारण जबरजस्तीकरणी गरि घटना घटाइएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धानमा देवदह ११ का २५ वर्षीय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्र सहित उनका आमा र सानीआमाले जातीय विभेद गरि अंगिरालाई मृत्युको मुखसम्म पुर्याएको अनुसन्धानमा फेला पारेको छ ।

छोरीलाई जबरजस्तीकरणी गर्ने बाबुलाई जन्मकैद, हजुरबालाई २० वर्ष जेल

आफ्नै ९ वर्षिया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको छ।

बढ्यो जबरजस्तीकरणी

मुलुकभर जबर्जस्तीकरणीका घटना बढेका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो।

नाबालिकामाथि जबरजस्तीकरणी तथा हत्या प्रयासको आरोपमा महिला पक्राउ

दुई बर्षीया बालिकाको जबरजस्ती करणी पछि हत्या प्रयास गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

ललाइफकार्इ बालिका बलात्कार गर्ने दुर्इ जना पक्राउ

ई बालिकाई ललाईफकाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउपालिका ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने १९ बर्से विशाल तामाङ र भक्तपुर नगरापलिका वडा नं. १० मुलढोका बस्ने २६ बर्से सुनिल शिल्पकार छन्।

होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार

जबरजस्तीकरणी हुनबाट रौतहटमा एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ। रौतहट गुजरा नगरपालिका २ स्थित जंगलमा तीन अपरिचित किशोरले १४ वर्षीया किशोरीलाई जबरजस्तीको प्रयास गरेका थिए।

बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकासंग जवरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो गौशाला ९ घर भएका १८ वर्षीय विपिन रामलाई घर नजिकैका एक १० वर्षीया बालिकालाई उखुबारीमा लगि जवरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्