१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

लुकाकुले माफी मागे

इटालियन क्लब इन्टर मिलानबाट यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्धित रोमेलु लुकाकुले क्लबमा आफू असन्तुष्ट रहेको भन्दै दिएको अभिव्यक्तिमा प्रशिक्षक थोमस टचेलसँग माफी मागेका छन्।

इन्टरलाई सफलता

रोमेलु लुकाकुले बराबरी र ड्यानिलो डी एमब्रोसिओले विजयी गोल गरेपछि शनिबार इन्टर मिलानले फियोरेन्टिनालाई ४–३ हराउँदै नयाँ सिजनको सुरुआत गरेको छ ।

दोस्रो स्थानमा फर्कियो इन्टर

शीर्ष चारभित्र अटाउँदै च्याम्पियन्स लिग खेल्नका लागि इन्टर, एट्लान्टा, लाजियोबीच कडा प्रतिस्पर्धा छ। लिगमा अब दुई चरणका खेल बाँकी छन्।

इन्टरको बराबरीले युभेन्ट्सलाई फाइदा

इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएसँगै युभेन्ट्स लगतार नवाैं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्न मात्र एक जित टाढा रहेको छ।

इन्टरको अवसर खेर

एएस रोमासँग आइतबार २–२ को बराबरीमा रोकिएसँगै इन्टर मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष टोली युभेन्ट्ससँग अंकदूरी कम गर्ने अवसर खेर फालेको छ।

‘इन्टरको उपाधि चुनौती समाप्त’

शीर्ष स्थानको युभेन्टसभन्दा ११ अंक र दोसो स्थानको लाजियोसँग आठ अंकले पछि परेको कोन्टेको टोली इन्टर मिलानलाई उपाधि चुनौती कायम राख्न स्पष्ट तीन अंक आवश्यक थियो। तर, रोमेलु लुकाकुको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा इन्टरले बोलोग्नालाई नतिजा सुम्पियो।

साम्पडोरियाविरूद्ध इन्टरको जित

इटालियन सिरी ‘ए’ अन्तर्गत सोमबार भएको खेलमा रोमेलु लुकाकु र लौटारो मार्टिनेजको गोलमा इन्टर मिलानले साम्पडोरियालाई २–१ ले हराएको छ।

इन्टरविरुद्ध रियालको उजुरी

स्पेनिस क्लब रियाल मड्रिडले अस्वीकार गर्दागर्दै पनि इटालियन क्लब इन्टर मिलानमाथि क्रोएसियाका कप्तान लुका मोडरिचलाई भित्र्याउने प्रयास गरेको भन्दै फिफासमक्ष उजुरी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्