पुस महिनाका लागि नयाँ ब्याजदर कायम, १४ बैंकको भने यथावत
मंसिरको तुलनामा वाणिज्य बैंकले पुसका लागि ब्याजदर करिब ०.०५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । वाणिज्य बैंकको ब्याजदर मंसिरमा औषतमा ५.९७ प्रतिशत रहेकोमा पुसमा ०.०५ प्रतिशत बिन्दुले बढाएर ६.०२ प्रतिशत बिन्दु कायम गरेका छन् ।