१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ऋणको नियमन

राज्यको एउटा ठूलो संस्थानको आग्रह कर्मचारी र जनताको सम्पत्ति लिएर बसेका दुवै कोषले पूरा गर्लान् वा नगर्लान् यसै भन्न सकिने अवस्था छैन।

काठमाडौँमा १० गतेबाट विद्यालय खोल्ने निर्णय, २७ बुँदे मापदण्ड पालना गर्न पत्र

विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडा समेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने भएको छ।

कोभिडमा अनलाइन शिक्षाको नाम लिई बाँडियो ४७ करोड

सरकारले विश्व बैंकसँग उच्च शिक्षा सुधारका लागि साढे ६ अर्ब ऋणबापत लिएको रकम मुख्य लक्ष्य पूरा नै नगरी सकिएको छ। २०७१ सालदेखि कार्यान्वयनमा आएको परियोजना २०७७ पुसमा सकिएको छ।

‘कोभिड रहे पनि ओलम्पिक हुन्छ’

टुर डे फ्रान्सले हात पारिरहेको सफलता औंल्याउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का प्रमुख थोमस बाचले बिहीबार विश्वमा महामारीको रूपमा फैलिएको कोभिड १९ विरुद्धको भ्याक्सिन तयार नभए पनि अर्को वर्ष टोकियो ओलम्पिक आयोजना हुने दाबी गरेका छन्।

कोभिडले जलविद्युतमा लगानी जुटाउनै सकस

विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेका २१२५ मेगावाटका आयोजना सम्पन्न गर्न चार खर्बभन्दा धेरै लगानी आवश्यक पर्ने।

आश्राले गाइन् कोभिड –१९ बारे चेतनामूलक गीत

कोभिड–१९ को त्रासले संसारभरका मान्छे त्रसित छन्। हरेकको मनमा कोरोनाकै कुरा खेलिरहन्छ। बन्दाबन्दीले वातावरण उकुसमुकुस छ । यही उकुसमुकुस र महामारीबाट सचेत गराउन ९ देशका १० जना कलाकारले सामूहिक रुपमा गीत गाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्