१२ वैशाख २०८३ शनिबार
image/svg+xml

राजमार्गमा सवारी कर नउठाउन आदेश

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले पर्साको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा चाल्ने सवारीसाधनबाट कर नउठाउन आदेश जारी गरेको छ।

नागरिक नायक सुशीला

नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले ‘नागरिक नायक–२०८३’ सम्मान पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई प्रदान गरेको छ ।

कहाँ पुग्यो अमेरिका-इरान वार्ता ? इस्लामाबाद पुगे इरानका विदेशमन्त्री

इरानले वार्ताका लागि आफ्ना सर्तहरूको सम्मान हुनुपर्ने अडान राखेको छ। विज्ञका अनुसार दुवै पक्षले ‘अधिकतम दबाब’ को रणनीति छोडेर बिचको बाटो नअपनाएसम्म स्थायी सम्झौता हुन कठिन देखिन्छ।

मनाइयाे साहित्यकार राजवंशीको पाँचौं स्मृति दिवस

साहित्यकार तथा सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको पाँचौं स्मृति दिवसमा मनाइएकाे छ।

वीरगञ्ज महानगरपालिकाले भन्यो : भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु

वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा पूर्ण रूपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू–भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ।

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ।

नदी क्षेत्रबाट हटाइँदै नौ सय सुकुम्बासी परिवार

संघीय सरकार र काठमाडौं महानगरपालिकाले नदीकिनारमा लामो समयदेखि बस्दै आएका करिब नौ सय सुकुम्बासी परिवारलाई शनिबार त्यहाँबाट हटाउने तयारी गरेको छ।

बढ्दो सहरीकरणले पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ : राष्ट्रपति पौडेल

सन्देशमा भनिएको छ, ‘भूकम्प एक प्राकृतिक विपत् हो। प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ।’

देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अतिक्रमित घरटहरा भत्काइँदै, अवरोध गरे कारबाही गरिने

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बिहीबार नै सार्वजनिक सूचना जारी गर्दै शनिबार (वैशाख १२ गते) देखि बस्ती खाली गरिने भएकाले तुरुन्त सुरक्षित स्थानमा सर्न अनुरोध गरेको थियो।

११४ रोपनी जग्गा आठ वर्षपछि प्रहरीलाई नै फिर्ता

नेपाल प्रहरीले प्रयोग गर्दै आएको १ सय १४ रोपनी जग्गा बालेन्द्र शाह नेतृत्वको सरकारले सोही संगठनलाई फिर्ता गरेको छ।

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

विघटित विश्वास

सबै कुरा थाहा छ बहिनी, यो समाज साह्रै निर्मम छ। आफूलाई माया गर। तिमीले नगरेका गल्तीको सजाय तिमीले आफूलाई दिने होइन। बहिनी, आफूलाई माया गर।

भारतीय प्रहरीले नियन्त्रणमा लियो नेपालबाट तस्करीको चाइनिज सामान

मधेश प्रदेश प्रहरी प्रमुखको घुमुवाको अडियो बाहिरिँदै गर्दा नेपालबाट भारततिर चाइनिज सामान तस्करी भएको र भारतीय एसएसबीले शुक्रबार नियन्त्रणमा लिएको छ।

निजामती विधेयकको मस्यौदा : राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्