३ मंसिर २०८१ सोमबार
image/svg+xml

सामूहिक तरकारी खेतीमा युवा

युवाहरूले ५१ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्। उनीहरूले झण्डै एक करोड रुपैयाँ लगानीबाट तरकारी खेती सुरु गरेका हुन्।

चिनी उद्योगको नाकैमा परवल खेतीको लहर

सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योग छेउछाउका अधिकांश जमिन परवल खेतीले भरिभराउ छ। छेउमै चिनी उद्योग रहे पनि विगत केही वर्षयता क्रमशः उखु मास्दै किसानहरु परवल खेतीतर्फ आकर्षित बन्दै गएका छन्। केहीवर्ष अघिसम्म वरिपरीका जमिनमा उखु खेतीले घेराउ हुने ईन्दुशंकर केही वर्षयता परवलको लहराले जेलिन थालेको छ।

सरकार, पुलाउ पकाउने धान खै?

२०४० को दशकसम्म पनौतीलाई ‘पोखरेली मसिनो’ चामल र रोशी खोलाको ‘असला’ माछा पाइने ठाउँ भनेर उपत्यकाले चिन्थ्यो। २०४४ सालतिर भित्रिएको खुमल–४ जातको धानले पोखरेली मसिनोलाई भुलाइदियो। यस्तै, रोशी खोला सुक्दै गएपछि असला माछा पनि हराए।

पुष्प व्यवसायमा रमाउँदै किसान

नुवाकाेटकाे पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे।

पुष्प व्यवसायमा रमाउँदै किसान

पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे। त्यसलाई बजार व्यवस्थापन गर्न समस्या भएपछि उनी २०७१ देखि फूल खेतीलाई निरन्तरता दिइरहेका छन्।

तरकारीबाट आत्मनिर्भर बन्दै

तलिचौरका बारीमा अहिले बन्दा, प्याज, गाँजर, टमाटर, मुला, केराउ, खुर्सानी, रायोलगायत विभिन्न प्रकारको साग उम्रिएको छ।

तरकारी खेतीमा रमाउँदै पूर्वमाओवादी नेता

कुनैबेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त छन्।

किबीखेतीमा किसानको आकर्षण बढ्दै

सिन्धुलीमा व्यावसायिक रुपमा किबीखेती हुन थालेको छ। जिल्लाको महाभारत क्षेत्रका साविकका गाविसमा किसानले व्यावसायिक किबीखेती सुरु गरेका हुन्।

माडीका किसान सामूहिक खेतीमा

‘हामी हातेमालो गर्दै जानेछौं’ उनी भन्छन्, ‘कसरी किसानलाई फाईदा हुन्छ सोही अनुसार जान्छौं।’ सामूहिक खेती सुरु गरिएको ठाउँ कान्तिपुरलाई कृषि, पर्यटनको हबको रुपमा विकास गर्न प्रदेश सरकारले समेत सहयोग गरेको छ।

विदेशबाट रित्तो हातः तरकारी खेतीबाट फलिफाप

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ।

नगदे बाली खेतमै सुकेपछि किसानको बिचल्ली

नवलपरासीको प्रतापपुर गाउँपालिका ९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमाासले सुकेका उखु हेरेर टोलाउँदै थिइन्। घर नजिकैको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाइन्। जुन उखु उनका लागि खुनपसिना सबथोक हो। १० जनाको परिवार पाल्ने एकमात्र आयश्रोत हो। तर त्यहीँ उखुले अहिले उनलाइ दिनको भोक न रातको निन्द्रा बनाएको छ।

माटो परीक्षण गर्दै जन्तेढुंगा गाउँपालिका

खोटाङको जन्तेढुंगा गाउँपालिकामा माटो परीक्षण सुरु गरिएको छ। गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनालीको खेतीका लागि माटोको परीक्षण सुरु गरिएको हो।

भुक्तानी नपाउँदा मर्नु न बाँच्नु भइयो

पैसा माग्न चिनी उद्योगमा धाउँदाधाउँदा आजित भएको सिंह र महतोको गुनासो छ। ‘उद्योग महिना दिनअघि बन्द भइसक्यो, पैसा माग्न जाँदा एक–दुई जना भेटिन्छन्,’ महतोले भने, ‘तर उनीहरुले पैसा दिन त परै जाओस् केही कुरै गर्न चाहँदैनन्।’

व्यावहारिक सीप सिक्दै विद्यार्थी

आयुषा अधिकारी, प्रदिप्ती काफ्ले, अनुषा अधिकारी, सन्तोष भट्टराई एउटै उमेरका बालबालिका हुन्। १४ वर्ष उमेरका उनीहरू एउटै कक्षामा पढ्छन्। एउटै उमेर, एउटै कक्षा सँगै उनीहरूको सिकाइ पनि उस्तै छ। उनीहरू कक्षाको पाठ्यक्रममा मात्र सीमित नभई आफूलाई आवश्यक परेको विषयवस्तु अनलाइनमा खोजेर अध्ययन गर्छन्। अनलाइनमै खोजेर गणेशमान सिंहबारे जीवनीसमेत तयार गरे। राष्ट्रनायक सिंहसँगै अफगानिस्तानका राष्ट्रनायक मोहम्मद नजिद उल्लाहको समेत जीवनी तयार पारेको उनीहरू बताउँछन्।

मासिँदै खेतीयोग्य जमिन

विकास भनेको देखिने हुनुपर्छ भन्दै यहाँका स्थानीय तहले अधिकांश बजेट सडक निर्माणमा लगाउँदै आएका छन्। जिल्लाका १० वटै स्थानीय तहले पहिलो प्राथमिकताका साथ धमाधम सडक निर्माण गर्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्