२ मंसिर २०८१ आइतबार
image/svg+xml

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेंसीवासी

उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेंसीको भन्दै बिक्री गर्न थालिंदा चिन्तित बनेका छन्।

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ। दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन्।

खस्कँदै रेसम खेती: महिलामैत्री बनाउन सके नाफैनाफा

लगातारको झरीले घरभित्र पालेका रेसम किरा खान नपाउँदा मरेका हुन्। कोया (कोकुन) बनाउन ठिक्क परेका रेसम किरा लगातारको झरीकै कारण बारीमा रोपेको किम्बुका पात खान नपाउँदा मरेका थिए।

३ सय किलो गाँजासहित २ जना पक्राउ

रंगेली नगरपालिका–१ ववियाका ४२ वर्षीय मनोज राजवंशी र धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

जुम्लाका युवा बेमौसमी तरकारी खेतीप्रति आकर्षित

जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ। खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन्।

खाद्यान्न बाली छाडेर सुन्तला खेतीमा

बेनी नगरपालिका–३,भकिम्लीस्थित राखु क्षेत्रका कृषकहरुले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन्।

स्याउ बगैंचा व्यवस्थापनको चटारो

मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैंचा व्यवस्थापनको चटारो छ। मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो।

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

उनले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गरेका छन्।

विद्यालयमै च्याउखेती गरेर पैसा कमाउँछन् विद्यार्थी

उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ।

मकवानपुरमा प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट

मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिका मा अवैध रूपमा लगाइएको गाँजा र अफिम खेतीलाई प्रहरीले नष्ट गरेको छ।

धान फल्ने खेत वनमाराले ढाक्यो

लाहुरेहरुको जिल्लाका रूपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ।

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन्।

व्यावसायिक फूलखेतीमा युवा आकर्षण

तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए। रु ५ लाख लगानी गरेर फुल खेती गरेको यसपाली तिहारमा रु १२ लाखको फुल बिक्री गरेको साउदले बताए। गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो। एउटा माला रु १५० देखि तीन सयसम्ममा बिक्री गरेको उनले बताए।

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ रुपैयाँमा किनेका हुन्।

आम्दानीको मुख्य स्रोत तरकारी खेती

अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्