माछापुच्छे अलैँची जोनको अनुगमन
माछापुच्छ्रे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए।
माछापुच्छ्रे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए।
यो खेती अहिले परिवारको जीविकोपार्जन गर्ने स्रोत बनेको उनको भनाइ छ। 'अहिले व्यवसाय राम्रै चलेको छ, यो फलको माग धेरै आउछ', उनले भने, 'यो सिजनमा मैले रु ६०÷७० हजारको फल बिक्री गरिसकेँ, यसैबाट परिवारको खर्च जोहो गरिरहेको छुँ।
वर्षा सकिएपछि काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नु परेको उनी बताउँछन्। करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धान राम्रै फले पनि स्याहार्ने बेला रोगले सताउँदा ठूलो समस्या थपिएको छ।
एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन्। पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ। धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताए।
'बूढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्', थापाले भने, 'सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरु गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन्।'
तेइस वर्ष भारत र २२ महिना कतारमा बिताएका४८ वर्षीय किसान पोखरेलले १५ रोपनी बारीमा कागती खती गरेका छन्।
जनसंख्याको ठूलो हिस्सा कौसीखेतीमा लागेका कारण फोहोरमा पनि ७० प्रतिशतभन्दा बढी कुहिने फोहोर निकालेर कौसी खेतीमै प्रयोग हुने गरेको छ।
जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्।
कर्णालीमा घुम्न आउने पर्यटकले समेत चिनोको परिकार निकै रूचाउँछन् तर मागअनुसार चिनो उत्पादन हुन सकेको छैन। एक दशक अघिसम्म कर्णालीका नागरिकले जौ, कोदोपछि सबैभन्दा धेरै चिनो खेती गर्थे तर उपभोग हुन छाडेपछि खेती नै गर्न छाडेका थिए।
आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिनुभयो। गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै दुई सय ५२ मेट्रिक टन आलु उत्पादन भएको उनले बताए।
'दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु', उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।
'त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन, पद्माले भनिन्, दुर्भाग्यः अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो।'
सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरले खोलाको प्राकृतिक निकास थुन्दा बाँकेको ढकेरीमा खेतीयोग्य जमिनको तीव्र रूपले कटान भएको छ।
डिभिजन वन कार्यालयले ताप्लेजुङमार्फत जुडीबुटी खेती विस्तार भण्डारणका लागि सेवाग्राहीलाई दिएको अनुदानको उपयोगिता र प्रभावकारिता बारे आइतबार स्थलगत अनुगमन गरेको छ।
रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ। दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ।