९ भाद्र २०८३ मंगलबार
image/svg+xml

यस वर्ष सरदरभन्दा कम वर्षा

यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

चीनबाट जनै आयात भएको छैन : भन्सार विभाग

विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो।

२०४५ सालको भक्तपुर घटनाको सम्झनामा जुम्लामा र्‍याली

नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले जनताको पक्षमा बोल्ने र राज्यसत्ताको गलत कामको विरोध गर्ने राजनीतिक शक्तिलाई कमजोर पार्ने प्रयास सधैं हुने बताए।

बागमतीमा सत्ता साझेदार दलबीच ६ बुँदे सहमति, प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्ने सहमति भएको छ। उक्त कार्यक्रम ७ दिनभित्र तयार गर्न ७ सदस्यीय समिति गठन गरिएको छ।

सम्पदाबाट समृद्धितर्फ : भक्तपुरमा नयाँ अभ्यास

पछिल्लो समय यिनै सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोडेर स्थानीय समुदायको आयआर्जनको माध्यम बनाउने बहस सुरु भएको छ।

गोठालाको चौरमा पर्यटकको पाइला!

वर्षायाम सुरु भएपछि यहाँ अस्थायी गोठ बस्छन्। छिना, महतगाउँ, भण्डारीबाडा, सिंगाचौर र ढाणथपलालगायत क्षेत्रबाट पशुवस्तु चराउन ल्याइन्छ। करिब तीन महिना चौर नै गोठालाको घरजस्तै बन्छ।

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

पोखरा–दुबई उडानलाई दीगो बनाउने प्रयास

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदैछ।

मोहम्मद जयन्तीमा कपिलवस्तुका आठ स्थानीय तहमा बिदा

इस्लाम धर्मावलम्बीहरूको विशेष पर्व बारा रबिउल अव्वल अर्थात् इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनमा बिदा दिइएको हो।

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।

किसानलाई बाँदरको कहर : जमिन मुनिको बाली समेत छोड्दैनन्

राम्रो उब्जनी गर्न सफल भए पनि बाँदरको कहर उनका लागी ठुलो समस्या बनेको छ।

आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु दुई अर्ब ३१ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ।

बालेनलाई देशको चाबी सुम्पेको, ड्राइभर त एम्बुलेन्सको परेछ: सुदन किराती

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि कटाक्ष गर्दै उनलाई ट्राफिक नियम नमान्ने एम्बुलेन्स चालकसँग तुलना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्