२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपाली चलचित्र टुल्कीको पोस्टर सार्वजनिक

नेपाली चलचित्र ‘टुल्कीको पोस्टर सार्वजनिक भएको छ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गते प्रदर्शन हुनु अघि प्रचार प्रसार लागि पोस्टर तयार गरेर सार्वजनि गरिएको हो।सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई देखाइएको छ।

चलचित्र बुलाकी हलबाट उतार्ने निर्माताको घोषणा

पर्याप्त शो नपाएको गुनोसो गर्दै बैशाख १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने निर्माता विराज विष्टले घोषणा गरेका छन्।

ह्यारी की प्यारी फिल्मका कलाकारले हर्क साम्पाङलाई दिए सय वटा रुद्राक्षको विरुवा

‘मेयर साबले जुन काम गरिरहनु भएको छ, अत्यन्तै राम्रो छ। यहाँ आउदा साना विरुवा देख्यौ, हामी नरहे पनि यी रुखहरु रहन्छ, त्यसैले उहाँलाई के दिउ भन्दा रुख उपहार दिने कुरा भयो,’ उनले भने। नायिका साम्राज्ञीले मेयर साम्पाङको राम्रो कामलाई सपोर्ट गर्न आएको भन्दै माघ २० गते रिलिज हुने फिल्म हेरिदिन र नेपाली फिल्मलाई माया गर्न सबैलाई आग्रह पनि गरिन्।

चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

उनले नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको बताए।

चलचित्र ‘लाखे’ को टिमद्वारा लाखे नाच प्रश्तुत

सुजन प्रजापतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ।

फिल्म ‘के घर के डेरा’ को ओएसटी गीत सार्वजनिक 'काठमाडौंमा डेरा खोज्नै ग्राहो'

तीन मिनेटभन्दा लामो ओएसटीले काठमाडौं सहरमा डेरामा बसोबास गर्नेहरुको हैरानीलाई प्रस्तुत गर्छ। मल्टिस्टारर यो फिल्म तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुँदैछ।

‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौँमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ। ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन्।

शो घटाएको भन्दै चलचित्र ‘राधा’ का निर्माताले रोके प्रदर्शन

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो। चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ।

सीमामा काँडेरतार होइन, हरेक नेपाली पर्खाल बन्न जरुरी छः रामहरि खतिवडा

‘हामी नेपाली नागरिकहरुमा पनि विडम्वना छ। कोही कोही साथीहरु आफ्नो नामको अघि काशीनाथ लेख्नुहुन्छ, कोही द्वारिकानाथ लेख्नुहुन्छ, काशिनाथ र द्वारिकानाथ लेख्ने प्रखर भारतबिरोधी हुनुहुन्छ। मुक्तिनाथ र पशुपतिनाथ लेख्ने भारतबिरोधी भनेर प्रचार गरिन्छ। राष्ट्रवादी हो कि होइन, यो विडम्वना छ। हामी नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा छौँ।'

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छः देव गुरुङ

नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे। उनले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनैदिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए।

एलिजा पछि लक्ष्मीले पनि छाडिन् ‘घिन्ताङ’, अब केकी अधिकारीकाे प्रवेश

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले फेरी नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन्। चलचित्रको वैशाख ६ गतेबाट छायांकन सुरु हुनेछ। चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिका रहेकाे छ।

‘हामी मौलिक चलचित्रको प्रवद्र्धनमा छौं’

कोभिड–१९ का बीचमा विश्वमै थुप्रै क्षेत्र धराशी छन्, यस्तो बेला नेपाली चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन र नयाँ बाटो दिन दाहालसँग के कस्ता योजना होलान् ? यिनै विषयमा दाहालसँग नागरिककर्मी पवन बराइलीले गरेको वार्ताको सम्पादित अंश

'जुधेर भएपनि सिनेमा हल खोल्ने बेला भयो'

नेपाली चलचित्रका अगुवाहरुले अबपनि कोरोना कोरोना भन्दै बस्न नहुने बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौति, यथार्थ र सम्भावना’ विषयक विशेष बहस कार्यक्रममा बोल्दै उनीहरुले कोरोना महामारीका बाबजुद चलचित्र निर्माणको क्रम र सिनेमा हल सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्