१० मंसिर २०८१ सोमबार
image/svg+xml

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउँदा सांसद्हरूको ताली, अर्थमन्त्री र सभामुखको हाँसो

अर्थमन्त्री डां रामशरण महतले नेपालमा गाँजा खेतीको लागि सम्भाव्य अध्ययन गरिने बताएका छन्। औषधीजन्य प्रायोजनको लागि गाँजा खेतीको अध्ययन गरिने अर्थमन्त्री बताए।

गणतन्त्र दिवसको अवसरमा बालुवाटारमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्।

‘ड्रागन’ खेती लगाउन शिक्षकलाई अनुदान: १४ लाख लगेर एउटा फल समेत फलाएनन्

राप्ती नगरपालिका ११ स्थित थाकलटारमा सरकारी अनुदानमा लगाइएको ‘ड्रागन’ खेती पूर्ण रुपमा असफल भएको छ।

सरकारी साढे ४ करोड लगानीको ‘सामूहिक खेती’ ३७ लाखमा ठेक्का

माडी नगरपालिका–८ स्थित कान्तिपुर गन्धर्व बस्तीका किसानहरूको आर्थिक अवस्था सुधार गर्न चार वर्षअघि राज्यले सामूहिक खेतीको अवधारणा ल्यायो। वाग्मती प्रदेश सरकारले कृषि पर्यटनको अवधारणा स्वरूप त्यहाँ साढे ४ करोड रूपैयाँ खर्च गरर्यो तर अहिले चलाउन नसकेपछि पूर्ण सञ्चालनमा नआउँदै ऋण तिरिदिने सर्तमा व्यक्तिलाई सञ्चालन गर्न दिइएको छ।

जुम्लामा असिनाले स्याउ खेतीमा क्षति, वर्षभरिको मिहिनेत खेर

हावाहुरीसँगै आएको असिनापानीले वर्षभरिको दुखखेर गएको अर्का किसान सिंजा- ६ भाडगाँउका सुदिप रावतले दुखेसो पोखे।

चितवनमा कफि खेती गर्न कस्सिए धनबहादुर

चितवन कफि खेतीका लागि त्यति प्रख्यात जिल्ला होइन। तर, चितवनका व्यवसायी धनबहादुर श्रेष्ठ कफि प्रति आफ्नो भविष्य देखेर अगाडि बढेका छन्। यतिखेर कफि खेती गर्न उनी व्यस्त छन्।

करार खेती:उत्पादनको मेरुदण्ड

कहिल्यै आफ्नै खेती नगरेका तर अरूको भकारी भरिदिनेहरू यतिबेला झुपडीमै किन नहोस्, धानका बोराछेउ सुत्न पाउँदा कम्ताआनन्दमा छैनन्।जुन उनीहरूको पुस्तौँदेखिको कल्पनाबाहिरको यथार्थ हो।

बाँदर आतङ्कः महिला बालबालिकालाई देख्यो कि झम्टिन्छ, खेतीयोग्य जमिन बाँझिदै

राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन्। वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन्।

छतमा मकै खेतीले भाइरल बनेको झापाको घर

झापा बुद्धशान्तिका हार्डवेयर व्यवसायी गोपाल सापकोटाको घर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। चर्चामा आउनुको कारण घरको आकार वा डिजाइन भने होइन।

जुम्लाका कृषक मकै छर्न व्यस्त

जुम्लाका किसानले मकैखेती लगाउन (छर्न) सुरु गरेका छन्। मकैबाली लगाउने मौसमको सुरुवात भएपछि अहिले किसानले खेती लगाउन सुरु गरेका हुन्।

३ सय २९ रोपनीमा लगाइएको अफिम नष्ट

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुई वटा पालिकाको ३ सय २९ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ।

आधुनिक प्रविधिले घटायो गहुँ खेतीको लागत

कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँ खेती गर्छन्। उक्त जमिनमा गहुँ खेती गर्दा ११ हजार रुपैयाँ लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्