९ आश्विन २०८१ बुधबार
image/svg+xml

इजरायली प्रधानमन्त्रीले भनेः हमासविरुद्धको लडाई विश्व दबाबले पनि रुक्नेवाला छैन

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।

सरकार र जनता मिलेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन्।

प्रदेश १: नाम अझै अनिश्चित, पहिचानको लडाईले लम्बिन्दै

कानुन निर्माणदेखि बजेट खर्चिने सवालमा सबै प्रदेशलाई उछिनेको दाबी गर्ने प्रदेश १ नामाकरणका विषयमा भने सबैभन्दा पछाडी पर्ने निश्चित भएको छ।

कोरोनाविरुद्धको लडाईमा डा. अनिल

चार वर्ष अगाडि रोल्पा अस्पतालमा आएका डा. अनिल केसि यतिबेला रोल्पालीका प्रिय पात्र बनेका छन् । यहाँका जनप्रतिनिधि, स्थानीय, प्रसाशक सबैले मायाँ र आदर गर्ने ब्यक्तित्व बनाएका छन् उनले ।

प्रजातन्त्रका लागि अन्तिम लडाई लड्ने अवस्था आउन सक्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लड्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

बन्दुकको लडाईले गरिबी र बेरोजगारी अन्त्य हुँदैन् : उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  बन्दुकको लडाईले नेपालको गरिबी र बेरोजगारी अन्त्य नहुने बताएका छन्। उनले समृद्ध नेपाल निर्माणका लागि विकासको लडाई आवश्यक रहेको बताए।

श्रेष्ठताको लडाईँमा मनाङ र झापा

रमपम झापा गोल्डकप फुटबलको उपाधिका लागि आयोजक झापा ११ र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार आमने–सामने हुँदैछन्। केही वर्षयता नेपाली फुटबलमा बलियो उपस्थिति देखाएको घरेलु टोली झापा र स्टार खेलाडीको बाहुल्य रहेको परम्परागत महारथी मनाङबीचको निर्णायक भीडन्त 'टफ' हुने अपेक्षा सबैको छ।

मसुल कब्जामा लिन निर्णायक लडाईं

इराकका प्रधानमन्त्री हैदर अल अबादीले विद्रोही समूह इस्लामिक स्टेटका लडाकुहरुको नियन्त्रणमा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई पुन आफ्नो नियन्त्रणमा लिनका लागि सैन्य कारबाही शुरु भएको बताएका छन् ।

पाँच नम्बर प्रदेशलाई तलमाथि गरियो भने निर्णायक लडाई लड्छौं: रायमाझी

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टको माग सम्बोधन गर्ने नाममा अहिले मिलेर बसेका जिल्लालाई टुक्र्याउने काम गरिए निर्णायक लडाई गर्ने चेतावनी दिएका छन्। उनले पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए आफूहरु कुनै हालतमा नमान्ने बताउँदै त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाई लड्ने चेतावनी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्