१० मंसिर २०८१ सोमबार
image/svg+xml

अनुज र मल्लिकाको ‘पियार’ म्युजिक भिडियो सार्वजनिक

महेश ताम्राकारको शब्द, संगीत रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई प्रसन परियारको संगीत संयोजन गरेका हुन्।

इन्द्रधारा विष्टको ‘मुस्ताङे नानी’ गीत सार्वजनिक

चारैतिर हेर्दा प्राकृतिक सौन्दर्यता छ। प्राकृतिक भूबनोटले सौन्दर्यतालाई झल्काईदिएको छ। चारैदिशामा फरक फरक सौन्दर्य देख्न पाईन्छ। हिमाली दृष्य एकातिर छ। अर्कोतिर माटोको संसारिक बनोट देख्न सकिन्छ। माटो पनि रंगीविरङ्गी देखिन्छ। घरहरुको बनावटले पनि प्रकृतिको उपहार नै उपल्लो मुस्ताङ हो भन्न करै लाग्छ।

सुस्तरी सुस्तरी म्युजिक भिडियो सार्वजनिक

लोकप्रिय गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी गीत सुस्तरी सुस्तरीको म्युजिक भिडियो सार्वजनिक भएको छ।यस गीतलाई भुवन न्यौपानेले लेखेका हुन्।

टेरेसा विश्वकर्मा र बलबहादुर राजवंशीको स्वरमा 'चुलबुल चुलबुल प्यारी भाञ्जी' म्युजिक भिडियो सार्वजनिक

यो भिडियोमा शहरमा भाञ्जीको र शहरको नजिकैको काँठ गाउँमा मामाको घर देखाइएको छ। शहर र गाउँको मिश्रित दृष्य र चालचलन देखाइएको भिडियो हेर्दा कथानक चलचित्र हेरेजस्तो आभास हुन्छ।

पर्यटकीय आकर्षण समेटिएको म्युजिक भिडियो

विश्वमा नेपालको प्रचार गरेर बढीभन्दा बढी विदेशी भित्र्याउने उद्देश्यले यहाँको विविध स्थलाकृति, संस्कृति र अनन्त पर्यटकीय आकर्षणको प्रतिनिधित्व गर्ने एउटा म्युजिक भिडियो रिलिज भएको छ।

राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

उद्योगपतिको म्युजिक भिडियो

गायनमा रुचि राख्ने नेबिको बिस्कुट कम्पनीका अध्यक्ष वैद्यको ‘किन आज’ गीतको म्युजिक भिडियो शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले सार्वजनिक गरेका थिए।

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ काे म्युजिक भिडियाे सार्वजनिक

‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा, रोशनी कार्की र प्रेम पुरीको अभिनय यस गीतमा देख्न सकिन्छ।

अस्मिता र नबिनको ‘फुल बुट्टे सारी’

निर्देशक कृष्ण पौडेलको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र नबिन कार्कीको स्वर रहेको ‘फुल बुट्टे चोली’ बोलको डान्सिङ गीत सार्वजनिक भएको हो ।

स्वस्तिमा र पलको 'मायालु तिमी कता छौ' सार्वजनिक

कलाकार पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमि कता छौ–२ (सिरिरी सिरिरी)’मा देखिएका छन्।

रियाशासँग पल, बले र सुधिरको रोमान्स

कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको बन्दाबन्दीमै पल शाह, सागर लम्साल (बले), रियाशा दाहाल र टिकटकका हिट जोडी सुधिर श्रेष्ठले म्युजिक भिडियो बजारमा ल्याएका छन्।

गायिका अनिसाको ‘सेलोको धुन’ सार्वजनिक

‘आउ लाहुरे’ म्युजिक भिडियोको माध्यमबाट सामाजिक सञ्जालमा छाएकी अनिसा तामाङ अहिले ‘सेलोको धुन’ म्युजिक भिडियो सार्वजनिक भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्