२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम’

राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले कमजोर नियमनका सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम रहेको बताएका छन्।

एनआइसी एसिया बैंकमा अस्ट्रेलियन डलर बिक्री सुरु

एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अस्ट्रेलियन डलर नगद आयात गरी बिक्री सुरु गरेको छ।

जिआइसी–मुक्तिनाथ बैंकासुरेन्स

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआइसी नेपाल) र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

ओमले दियो स्कुललाई सामग्री

ओम डेभलपमेन्ट बैंकले पोखरा–३, नदीपुरस्थित बालमन्दिर माध्यमिक विद्यालयलाई भौतिक सामग्री प्रदान गरेको छ।

आजबाट दसैंका नोट साटिने

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी आज (आइतबार) बाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ।

सहकारीका कारण वित्तीय स्थायित्व जोखिममाः गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम रहेको बताएका छन्।

नबिलका कार्डलाई क्यान्सर अस्पतालमा छुट

नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने भएका छन्।

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ

तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनलाई महाशाखाको टोलीले आज बिहान करिब ६ बजेतिर महेन्द्रनगरबाट पक्राउ गरेको हो।

पूर्वपश्चिम राजमार्गलाई एसियाली बैंककाे बीस अर्ब बढी ऋण सहयाेग

एसियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ।

विदेशबाट ऋण ल्याउन सर्तै–सर्त

सरकारलाई ऋण र अनुदान दिँदा विदशी दातृ निकाय र मुलुकले सर्त राख्ने गरे जस्तै नेपाली बैंकलाई कर्जा दिन विदेशी वित्तीय संस्थाले नानाथरी सर्त राख्ने गरेका छन्।

फेरि महंगियो डलर

अमेरिकी डलर महंगिने क्रमले आज उच्च मूल्य कायम गरेको छ। आज नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा सबैभन्दा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रतिडलर विक्रीदर ११७ रुपैयां ६५ पैसा तोकेको छ।

लेखनाथ र श्रीपुरमा महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका, वडा नम्बर–३०, सिसुवा र वीरगन्ज महानगरपालिका वडा नम्बर–१२, श्रीपुरमा शाखा खोलेको छ।

जोमसोममा कृषि विकास बैंकको अनलाइन सेवा

मुस्ताङको जोमसोमस्थित कृषि विकास बैंकमा अनलाइन बैकिङ सेवा सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त सेवाको औपचारिक उद्घाटन गरेको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्