२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सनराइजका चार शाखा

काठमाडौं – सनराइज बैंकले सिराहाको मिर्चैया र रामेछापको प्रितीमा शाखा  खोलेको छ। आइतबार आयोजित छुट्टाछुट्टै औपचारिक कार्यक्रमबीच मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादव र जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोककुमार शाहले संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ।

त्यसैगरी, शुक्रबार काभे्रको महाभारत गाँउपालिका र खोटाङको बराहपोखरी गाँउपालिकामा शाखा विस्तार गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ आश्विन २०७५ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App