काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआइसी नेपाल) र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
शुक्रबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ।
प्रकाशित: २१ आश्विन २०७५ ०५:१८ आइतबार