२३ आश्विन २०८१ बुधबार
image/svg+xml

संकटालाई हिमालयनको साथ

हिमालयन बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवर्द्धनमा सहयोग प्रदान गर्दै आएको छ।

फेरि लकडाउन अर्थतन्त्रले थेग्दैनः अर्थमन्त्री

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को सोमबार भएको दोस्रो वार्षिकोत्सवमा बोल्दै शर्माले अर्थतन्त्रमा अहिले केही चाप र दबाब देखिए पनि खराब अवस्थामा नपुगेको स्पष्ट पारे।

नेपाल बंगलादेश बैंकको साक्षरता कार्यक्रम

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

मुक्तिनाथ बैंक पुरस्कृत

कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ को वित्तीय सेवा वर्गमा मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ।

कामना सेवा र नमस्ते पेबीच साझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी भएको छ।

एभरेस्ट बैंकद्वारा सिसिटिभी सहयोग

भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेस्ट बैंकले सहयोग गरेको छ।

अस्ट्रेलियन शैक्षिक मेला सम्पन्न

ग्लोबल रिसर्चको आयोजनामा अस्ट्रेलियन शैक्षिक मेला सम्पन्न भएको छ। बानेश्वरस्थित होटल एभरेस्टमा उक्त मेला सम्पन्न भएको हो।

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ।

महालक्ष्मी र इजिलिंकबीच सम्झौता

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका हुन्।

ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण कृषिकर्जा

ग्लोबल आइएमई बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी सम्झौता भएको छ।

एनएमबी बैंकको सभा

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्तपुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्