कोशीमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी
कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।
कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को उद्घाटन गरेका छन्।
स्विट्जरल्यान्डकाे हेलाई आर्ट ग्यालरी उस्टरमा युवा कलाकार सुवास आचार्यको साताव्यापी ‘विवन्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ।
आउने सोमबार जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। सोही दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रकै महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्न लागेको छ।
तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ।
कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी सुरु भएको छ। इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी सुरु भएको हो ।
बाह्य राष्ट्रका स्तरीय कलाका ग्यालरीले जोकसैको कला प्रदर्शन गर्दैनन्। निश्चित स्तर नपुगेका कलाकारले आफ्ना कला सामान्य पर्खालमा, बाह्य खुला ठाउँमा प्रदर्शन गरेर आफूलाई एक निश्चित स्तरमा पुर्याउँछ। आर्ट क्रिटिक, क्युरेटेरले जाँचीबुझी स्तरीय भएको ठहर गरेपछि मात्र यस्ता कला प्रदर्शन हुने गर्छ। नेपालमा भने यस्तो प्रचलन छैन।
कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रेलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन् ।
सन् १९६२ मा भएको चारवटा एकल कला प्रदर्शनीलाई विशेष रूपमा लिनुपर्ने हुन्छ । किनकि यहीँबाट एकल कला प्रदर्शनी गर्ने लहड चलेको देखिन्छ । सम्भवतः यहीँबाट हरेक कलाकारले एकल कला प्रदर्शनी गर्नैपर्छ भन्ने एक संस्कार पनि बसेको देखिन्छ । यी चार कलाकारमा लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग उपाध्याय र विजय थापा थिए ।
ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ।
क्लासिक आर्ट ग्यालरीको आयोजनामा असार २ गतेदेखि सुरू ‘बियोन्ड पान्डामिक–आर्ट कनेक्ट्स पिपल’ शीर्षकको सामुहिक कला प्रदर्शनीमा नेपालसहित २१ देशका ९८ कलाकार सहभागी छन् । नेपालबाट मात्रै २५ कलाकार सहभागी रहेको उक्त प्रदर्शनी क्लासिक आर्ट ग्यालरीको आधिकारिक युट्युब च्यानलबाट भइरहेको ग्यालरी सञ्चालिका तथा प्रदर्शनीकी क्युरेटर सरिता डंगोलले बताइन् ।
कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि भएको छ । लकडाउनमा महिलाहरूमाथि भइरहेको हिंसाबारे उनीहरू समेत सचेत हुन आवश्यक रहेको छ ।