भारतमा नतिजाबाट असन्तुष्ट बाह्र विद्यार्थीद्वारा आत्महत्या
भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।
भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।
धादिङमा एमाले उम्मेदवारले आत्महत्या गरेकी छन्। मंगलबार दिउसो धुनीबेसी नगरपालिका वडा नं. ३ को दलिततर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले आत्महत्या गरेकी हुन् ।
ट्रमा सेन्टरको पाँचौ तलको झ्यालमा झुण्डिएर ६० वर्षीया वृद्धाले आत्महत्या गरेकी छन् ।
विहीबार विहान आठ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी घुमाउनेस्थित ईट्टाभट्टामा काम गर्ने एकजना मजदुरले झुण्डिएर आत्महत्या गरेका छन् । दाङ घर भई हाल चाँगुनारायण नगरपालिका –५ स्थित जयशंकर ईट्टाभट्टमा काम गर्ने गोपाल चौधरीले नजिकैको पैयुको रुखमा घाँटीमा गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बर्दियाका एक प्रेमी जोडीले विष सेवन गरेर आत्महत्या गरेका छन्। बर्दिया धधवार–२ की १३ प्रमिला चौधरी र धधवार ७ का १६ वर्षीय सत्रुधन चौधरीले मंगलबार सल्फास सेवन गरी आमहत्या गरेका हुन्।
प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्।
आइतवार बिहान सदरमुकाम गमगढीमा एक जना युवकले डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका छन्।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या वृद्धि हुनु अब धेरैलाई सामान्य लाग्न थालेको छ। किनकि, दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बेला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ।
समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन। यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्।
जापानको टोकियोमा सोमबार एक नेपालीले आत्महत्या गरेका छन्। अध्ययनका लागि २ वर्ष अघि जापान एक नेपाली युवाले सोमवार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्।
सर्लाहीको पिपरीयामा तीन छोरीलाई विष खुवाएर एक आमले आत्म हत्या गरेको घटनाको तीन दिनपछि फेरी अर्की एक आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन्।
भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा एक पुरूषले आफ्नै परिवारका १० जनाको हत्या गरेका छन्। १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
पिपरिया– ३ की ३० वर्षीया गुन्द्रदेवीले तीन छोरीहरूलाई विष खुवाई आफूले पनि खाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
सर्लाहीको पिपरियामा एक महिलाले तीन छोरीलाई विषदी खुवाएर आफू पनि विष खाएर हात्महत्या गरेकी छन्। विष सेवनबाट आमा र एक छोरीको मृत्यु भएको छ। दुई छोरीको अवस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले बताए।
खोटाङको पाथेका–८ का ५७ वर्षीय मनकुमार राईले पेटमा खुकुरी रोपेर आत्महत्या गरेका छन् । लामो समयदेखि ग्याँस्ट्रिकको समस्याबाट पिडित राईले मंगलबार बिहान आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्या गरेका हुन्।