आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि महिलाले गरिन् आत्महत्या
भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएका छन्।
भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएका छन्।
काभ्रे वाल्टिङ– ३ घर भइ हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ३ वोडे कृषि तालिम केन्द्र नजिकै बस्ने वर्ष २३ की तारा शाहले आत्महत्या गरेकी छन्।
मानिसलाई आन्तरिक र बाह्य परिस्थितिले आत्महत्या गर्न बाध्य गराएको हुन्छ। यसैले यो समस्या समाधान गर्नका लागि व्यक्ति स्वयं, परिवार, समाज र सिंगो राष्ट्र नै लाग्नुपर्ने अवस्था आइसकेको छ।
हतियार हराएको घटनामा सेनाको आन्तरिक अनुसन्धानका क्रममा दिइएको दबाब सहन नसकेर सैनिक हवल्दार दीपकबहादुर खड्काले आत्महत्या गरेको आशंका गरिएको छ। खड्काको 'सुसाइड नोट' मा 'पृतनाभित्र भइरहेको कुटपिट सहन नसक्ने अवस्थामा पुगेको' व्यहोरा रहेको सुरक्षास्रोतले जनाएको छ।
बिहीबार साँझ आफ्नै सालोलाई धारिलो हतियारले आक्रमण गरी घाईते बनाउने धुपु–४ का एक व्यक्ति मृत फेला परेका छन्। ४२ बर्षीय गोपाल विश्वकर्मालाई घरनजिकै जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले शुक्रबार बिहान फेला पारेका हुन्।
‘फोर्ब्स थर्टी अन्डर थर्टी’ सम्मेलनमा पहिलो पटक म सार्वजनिक रुपमा बोल्न उभिँदा त्यहाँ ३० वर्षभन्दा कम उमेरका १५ सय प्रतिभासम्पन्न युवायुवती थिए। अन्दाज गर्नुस्, १९९८ मा तिनीहरुमध्ये सबैभन्दा उमेरदार १४ वर्षको थियो होला र सबैभन्दा सानो चाहिँ चार वर्षको। मैले ठट्टा गर्दै भनेँ, 'तपाईंहरुमध्ये निकै कमले मेरो नाउँ सुन्नु भएको होला, धेरैले चाहिँ र्याप गीतमा।'
काठमाडौं-नाम विजय भए पनि उनले दीर्घ र खर्चिलो रोगसामु सदाका लागि घुडाँ टेकेका छन्। आफन्तसँग माफी मागेर सधैंका लागि बिदा भएका छन् मिगौंला रोगी विजय खड्का।
काठमाडौं- महाराजगञ्ज शिक्षण अस्पतालमा एक युवाले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन्। मृगौलाको उपचार गराइरहेका दोलखा मालुका १९ वर्षीय विजय खड्काले आत्महत्या गरेका हुन्।
लन्डनको ‘इलस्ट्रेटेड लन्डन न्युज’ पत्रिकाले सन् १८४५ मा एउटा समाचार छाप्यो। समाचार थियो, कालो रङको एउटा सुन्दर कुकुरले कुवामा हाम्फालेर आत्महत्या गर्यो। त्यसअघि पनि आत्महत्याका लागि मरिहत्ते गरेको सो कुकुरलाई सर्वसाधारणले एक पटक बचाइसकेका थिए तर यस पटक कसैले पनि बचाउन सकेन र आफ्नो इहलीला समाप्त पार्यो।
मधेसकेन्द्रित दलले मधेस आन्दोलन अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ।
बैतडीका एक युवकले पत्नीको हत्या गरेर आत्महत्या गरेका छन । आइतबार पाटन नगरपालिका–९ कुलडाका २६ बर्षीय कमल बोहराले पत्नी बिन्दुको हत्या गरेर आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए ।
घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन्। बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए।
भक्तपुर—कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन्।
काठमाडौं—वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ।
आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ। यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ। फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ। यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषाहरुमा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ।