प्रकृति संरक्षणमा नेपाली सेना
जैविक विविधता तथा प्रकृति संरक्षण वर्तमान विश्वको एउटा प्रमुख चुनौतीका रूपमा देखापर्दै गइरहेको छ।
जैविक विविधता तथा प्रकृति संरक्षण वर्तमान विश्वको एउटा प्रमुख चुनौतीका रूपमा देखापर्दै गइरहेको छ।
नागरिकलाई स्वस्थ राख्न सक्नु भनेको बिरामीका लागि अस्पताल खोल्नुसरह हुन्छ। अध्ययन/अनुसन्धानले प्रकृतिसँगको निरन्तर संपर्कले व्यक्तिलाई धेरै किसिमका ओखतीबाट टाढा राख्न सकिने भन्छ।
प्रकृति र बाँदरको सम्बन्ध परापूर्व कालदेखि नै रहेको छ। बाँदर अरू जनावरहरूभन्दा बुद्धिमान् भएको कुरा विज्ञानले नै प्रमाणित गरिसकेको छ।
काठेखोला गाउँपालिका-५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्।
त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।
‘पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित ताप्लेजुङ सदरमुकाम फुङलिङमा विश्व वातावरण दिवस मनाइएको छ।
बागलुङको कालिका भगवती मन्दिरमा नयाँ वर्षको उपलक्ष्यमा दर्शनार्थीको घुइँचो लागेको छ। बिहीबार बिहानैदेखि मन्दिर दर्शनका लागि भक्तजनको भीड लागेको हो।
ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा नियन्त्रणमा राखिएको भालुलाई बेहोस बनाएर डिभिजन वन कार्यालयमा लगिएको छ।
‘सिमसार क्षेत्र धर्तीको किड्नी हो’ जसले वातावरणलाई सफा बनाएर छान्ने काम गर्दछ। मान्छेले धर्तीमा गरेका फोहोरलाई सफा गर्दछ।
बाघको गणना गर्नको लागि रौतहटको वनमा राखिएका क्यामरा हराउन थालेको छ।
यस्तो अनुसन्धानमूलक पुस्तक नेपालमा सम्भवतः पहिलोपल्ट प्रकाशित भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रकाशकीयमा भनेझैँ यस गहन कृतिले मानवसभ्यताको विषयमा अध्ययन र अनुसन्धान गर्न चाहने व्यक्तिलाई अत्यन्त उपयोगी सहायता मिल्ने छ।
प्रकृति तिम्रो स्वार्थका लागि मात्र दोहन गर्न पाउँदैनौ, यो भावी पुस्ताका लागि पनि जोगाइदिन जरुरी छ भनेकै आधारमा मारिन पर्नु कहाँसम्मको अपराध हो ? अनि यसबारे कतै सुनुवाइ नहुनु कुन हदसम्मको विडम्बना हो ?
पहिले पहाडमा वरपिपल रोप्ने, चौतारा बनाउने तथा ती वृक्षको विवाह गराउने चलन थियो। मानिसको होस् वा रूखको, केटाकेटीमा विवाह भनेपछि त्यसै रमाइलो लाग्थ्यो। अहिले सम्झँदा लाग्छ, धर्मको नाममा अग्रजले गरेको त्यो कृत्य त पर्यावरण संरक्षणको खातिर रहेछ।
‘द क्लिफ’ले एक वर्षयता बलेवा र कुश्मा जोडेर बनाइएको पुलमा साहसिक खेल बञ्जी गराइरहेको छ। संसारकै दोस्रो स्वीङ पनि यहीँ छ। बञ्जी र स्वीमिङ गर्न आउनेको भीड त थामिनसक्नु छदैछ। त्यो भन्दा धेरै ‘द क्लिफ’ले बनाएका अन्य साहसिक संरचना छन्।