२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चुनावका लागि सीमाङ्कन हेरफेर आवश्यक छैनः प्रधानमन्त्री  दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका लागि सीमाङकन हेरफेर आवश्यक नभएको बताएका छन् । नयाँ राज्य पुनर्संरचनाअनुसार गठन भएका स्थानीय तहको कार्यालय तथा कार्य सञ्चालनको औपचारिक उद्घाटन समारोहलाई ललितपुरमा सम्बोधन गर्दै मंगलबार बिहान प्रधानमन्त्री दाहाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले बाबुरामकाे ज्ञापन बुझ्दै भने– 'प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रै एजेन्डा हो'

प्रधानमनत्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताएका छन् ।

संशोधन प्रस्ताव निर्णयार्थ पेश भए समर्थन फिर्ता लिन्छौंः उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमै संसदमा निर्णयार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन्।

प्रधानमन्त्री बसेकै सिट जलाइयो

प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते लावालस्करसहित साझा यातायातको पुल्चोकस्थित कार्यालय पुगे। उनले त्यहाँ साझाले ल्याएका ३० नयाँ आधुनिक बस अवलोकन र उद्घाटन गरे। त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे।

प्रधानमन्त्री पार्कलाई महाअभियोग लगाउने निर्णय सदर

दक्षिण कोरियामा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्रीलाई संसदले बरर्खास्त गर्ने भएको छ।  प्रधानमन्त्री पार्क गुयन हेइलाई महाअभियोग लगाउने निर्णय सदर भएपछि संसदले गरेको उक्त निर्णयलाई उच्च अदालतले पनि मन्जुरी दिने भएको छ।

कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीलाई मोदीका सुरक्षा सल्लाहकार डोवलको फोन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी कञ्चनपुरको पुनर्बास घटनाबारे दु:ख व्यक्त गरेक छन्। बिहीबार सीमानामा भारतीय एसएसवीले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो।

सीमामा तनाब नबढाउन प्रधानमन्त्रीको आग्रह (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय सीमामा 'अनावश्यक' तनाब नबढाउन आग्रह गरेका छन्। सरकार देशभक्तिपूर्ण भावनाको उच्च कदर गर्ने भन्दै उनले भारतसँगको सीमाभन्दा अन्यत्रै विरोध जनाउन आग्रह गरेका हुन्।

छैटौंपटक मन्त्रिमण्डल विस्तार, थापा उपप्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मन्त्रिपरिषद् छैटौंपटक विस्तार गरेका छन्। सरकारबाट राष्ट्रिय प्रजतन्त्र पार्टी अलग हुने चर्चा चलिरहेका बेला अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित दाहालले आफ्नो नेतृत्वको सरकारमा भिœयाएका हुन्।

प्रधानमन्त्री पुत्र दाहालसँग इटालियन राइफल

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले बिहीबारदेखि २२ बोर राईफल बोक्ने आधिकारिक अनुमति पाएका छन्।

अधिकारलाई गाउँगाउँमा लैजान स्थानीय चुनाव अावश्यकः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजान स्थानीय तहको निर्वाचन अनिवार्य रहेकाे बताएका छन्।

एपिएफलाई प्रधानमन्त्री कप क्रिकेट

एपिएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार एपिएफले सुदूर पश्चिमलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

मोर्चाको सर्तले प्रधानमन्त्री दबाबमा

मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको छ।

निवार्चन जसरी पनि हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ गते स्थानीय तह निर्वाचन कुनै पनि हालतमा नरोकिने प्रतिबद्धता पुनः जनाएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार सत्तारूढ नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच भएको बैठकमा दाहालले उक्त प्रतिवद्धता जनाएका हुन्।

प्रधानमन्त्रीले काठमाडौं बोलाए सप्तरीका सिडिओ र एसपी

प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकार उद्धवप्रसाद तिमल्सिना र जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाएका छन्। एमाले आमसभा अवरोध गर्ने क्रममा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको अवस्थाबारे जानकारी लिन उनीहरुलाई बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

प्रधानमन्त्रीले गृहमन्त्रीलाई सोधे- 'मैले रोक्दारोक्दै गोली हान्ने आदेश किन दिनुभो?'

प्रधानमन्त्री पुष्पकमल दाहालले तराईमधेसका आन्दोलनकारीमाथि गोली नचलाउन पटकपटक दिएको निर्देशनविपरीत गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा सप्तरीमा प्रहरीले फायर खोलेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्