२३ आश्विन २०८१ बुधबार
image/svg+xml

तीन पूर्व प्रधानमन्त्री सहित एमाले टोली २ नम्बर प्रदेशमा

तीन पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपालसहित एमालेको मेची-महाकाली अभियानको एमाले टोली प्रदेश नम्बर २ सप्तरी पुगेको छ।

कृषिको व्यवसायीकरणबाट मात्र बेरोजगारी अन्त्यः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउँदै : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको संख्या थपिएपछि असन्तुष्ट मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने बताएका छन्। उनले स्थानीय तहको थपिएको संख्यासहित सीमांकन तोकेर निर्वाचन आयोगलाई प्रतिवेदन बुझाइने बताए।

संशोधन र चुनाव हुन नदिने शक्ति सक्रिय : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको प्रमुख आधार निर्वाचन भएको बताएका छन्। उनले चुनावमा सबैलाई सहभागी गराउन  संविधान संशोधन पनि जरुरी भएको तर यी दुवै काम हुन नदिन षड्यन्त्र भइरहेको बताए।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय वित्तमन्त्री जेट्लीको भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल भ्रमणमा रहेको भारतीय वित्तमन्त्री अरुण जेट्लीले छुट्टाछुट्टै भेट गरेका छन्। दोस्रो पटक नेपालले बिहीबारदेखि काठमाडौंमा आयोजनाको गरेको नेपाल लगानी सम्मेलनको निम्तो मान्न बिहीबार अपरान्ह नेपाल आएका वित्तमन्त्री जेट्लीले साँझ शितल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

भारतका वित्तमन्त्री जेट्ली काठमाडाैंमा, राष्ट्रपति र प्रधानमन्त्रीलार्इ अाजै भेट्ने

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार अपराह्न नेपाल अाइपुगेका छन्।

प्रधानमन्त्रीसँग केही प्रश्न

केपी ओलीको सरकारले संविधान संशोधनको विषयमा केही गरेन भनेर नयाँ गठबन्धन बनाएको होइन? यही अवस्थामा निर्वाचन गराउनु थियो भने ओली सरकार गिराउनुको पुष्टि कसरी गर्नुहुन्छ?

रेलवेलाई प्रधानमन्त्री कप उपाधि

रेलवे टिम इन्डियाले लगातार दोस्रो पटक प्रधानमन्त्री कप चौथो महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। लगातार दोस्रोपटक च्याम्पियन बन्दा रेलवेले नेपालको विभागीय टोली एपिएफलाई नै हराएको हो।

संशोधन पास गराउन नसक्ने प्रधानमन्त्रीको स्वीकारोक्ति

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसद्भित्रको अंकगणितका कारण संविधान संशोधन विधेयक तत्काल पास गराउन नसकिने स्वीकारेका छन्। संविधान संशोधन प्रक्रिया तत्काल अघि बढाए असफल हुने जनाउँदै प्रधानमन्त्री दाहालले स्थानीय तह चुनाव सम्पन्न भएपछि र प्रदेशसभा तथा संघीय निर्वाचनअघि मात्रै सो विधेयक पारित गराउने नयाँ प्रस्ताव अघि सारेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राष्ट्रका नाममा सम्बोधन

'तीन महिना वित्दा पनि एउटा दलको हठका कारण छलफल नै हुन सकेन। लोकतन्त्रनै खतरामा पुग्ने अवस्थामा पुग्यो। यो विषयमा असन्तुष्ट पक्षलाई नझस्कन आग्रह गर्दछु। निर्वाचन सँगै संविधान संशोधन गर्न सरकार प्रतिवद्ध छ।'

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन्। दाहालले आज साँझ पाँच बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेश सल्लाहकार गोविन्द आचार्यले बताए।

प्रधानमन्त्रीद्वारा मोर्चाको आधिकारिक धारणा माग : संशोधन प्रस्ताव फेल भए चुनाबमा जाने कि नजाने?

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विषयमा सत्ता समर्थक मधेसी मोर्चाको आधिकारिक धारणा माग गरेका छन्।

संविधान संशोधन रोक्ने पक्षमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई संविधान संशोधन प्रस्ताव रोकेर निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मोर्चाका नेतासँग भएको छलफलमा प्रधानमन्त्रीले संसद्मा  प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव तत्काल पास हुने स्थिति नभएको भन्दै प्रस्ताव केही समय रोक्न आग्रह गरेका छन्।

दलित समुदायको मुद्दालाई राष्ट्रसङ्घमा प्रभावकारी रुपमा उठाउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताएका छन्।

'वान बेल्ड वान रोड'को चिनियाँ टोलीद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनाअन्तर्गतको ओविओर अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्