८ मंसिर २०८१ शनिबार
image/svg+xml

आशा, निराशा र अर्थहीनता

सामाजिक मनोविज्ञान उदेकलाग्दो किसिमले विभाजित हुने गर्छ । यसरी विभाजित हुँदा सकारात्मक विचार र टिप्पणी भन्दा नकारात्मक संवेग बलियो भएर अगाडि बढ्छ जसले गर्दा धेरै मानिसका जीवनरूपी आशा निराशामा परिणत हुन्छ । क्रमशः निराशाले कुनै पनि कुराको सान्दर्भिकता समाप्त हुने खतरा बढ्दै जाँदा अर्थहीनताको भूमरीमा देश र जनता, समाज र प्रणाली रुमलिएको हुन्छ ।

‘चिन्ताले कहिल्यै हिजोको दुःख मेट्दैन, आजको आनन्द समाप्त गरिदिन्छ’

कोरोना रोगको त्रासभन्दा पनि भोक, शोक र अभावको चिन्ताले सामाजिक मनोविज्ञान ज्यादा प्रभावित भएकाले घरबन्दीको वर्तमान समयमा सरदर दैनिक १५ देखि २० जनाले आत्महत्या गरिरहेको कहालीलाग्दो तथ्यांक छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्