१९ वैशाख २०८१ बुधबार
image/svg+xml

दिमागी बल नै वास्तविक बल

जति मानिसको इम्युनिटी क्षमता बढी हुन्छ, त्यति नै मानिस स्वस्थ र निरोगी हुन्छ। इम्युनिटी क्षमता बढी भएका व्यक्तिहरूलाई कोरोना जस्तो खतरनाक भाइरसले समेत हल्लाउन नसकेको तथ्य त सर्वविदितै छ।

जाडोमा नवजात शिशुलाई कसरी न्यानो राख्ने ?

नवजात शिशुहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता निकै कमजोर हुने भएकाले यो समूह बढी जोखिममा पर्ने गर्छ।

डब्लूएचओले भन्योः कोभिड–१९ को नयाँ स्वरुप जेएन.१ खतरनाक छैन

विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोभिड–१९ भेरिएन्ट जेएन.१ लाई 'भेरिएन्ट अफ इन्टेरेस्ट' बताएको छ।

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप

सरकारको नियमित कार्यक्रम अन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ। कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण खाद्यवस्तु

हाम्रो शरीरलाई सक्षम बनाइराख्न अर्थात् हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई बलियो बनाउन हामीलाई धेरै प्रकारका पोषक तत्व आवश्यक पर्छन्। मोटामोटी रूपमा ती पोषक तत्वलाई कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज पदार्थ र भिटामिन गरी पाँच समूहमा राख्न सकिन्छ।

कसरत र प्रतिरोधात्मक क्षमता

हट्टाकट्टा अनि कुनै बिरामी नभएको व्यक्ति कोभिड–१९ ले संक्रमण गर्नेबित्तिकै मरेको तर शारीरिकरूपले जीर्ण मानिसले भाइरसलाई सजिलै जितेको देख्दा विज्ञान चकित पर्‍यो । शारीरिक बनोट हेरेर व्यक्तिको आन्तरिक अवस्थाको आकलन गर्न सक्ने अवस्था रहेन । भाइरसलाई शरीरको इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली)ले जित्न नसक्दा मानिस मर्छ । तर के गर्दा व्यक्तिको इम्युन पद्धति मजबुत हुन्छ त भन्ने सम्बन्धमा धेरैथरीका अवधारणा आए ।ओखतीको प्रयोग, खानपिनको ढाँचा तथा दैनिकीको हेरफेर गरेर प्रतिरक्षा प्रणाली मजबुत गराउन सके हुन्थ्यो भन्ने लाग्नु अन्यथा होइन ।

कोरोनासँग लड्न यसरी बढाउनुस् रोग प्रतिरोधात्मक क्षमता

स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण गर्‍याे। प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वीकृत गरेपछि कार्यान्वयनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्