१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

एनआईसी एसिया बैंकको मास्टर कार्ड पोखराबाट लञ्चिङ

एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ। एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो।

एनआइसी बैंकको ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर

एनआईसी एसिया बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

एनआईसी एसिया लघुवित्तको वित्तीय विवरण सार्वजनिक

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड वितरण

एनआइसी एसिया क्यापिटलले ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’का एकाइ धनीहरूलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

एनआईसी एसिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

एनआईसी एसिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ।

एनआईसी एसिया बैंकद्वारा बिमा रकम हस्तान्तरण

एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

एनआईसी एसिया बैंकका ग्राहकलाई छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्क्रिन हस्पिटल ‘लेट मि इन’को विभिन्न सेवामा छुट हुने सम्बन्धमा सम्झौता भएको छ।

एनआईसी एसिया बैंकद्वारा वेवसाइट स्तरोन्नति

एनआई सी एसिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले आफ्नो वेबसाइट आकर्षक र नयाँ डिजाइनमा स्तरोन्नति गरी प्रस्तुत गरेको छ।

एनआईसी एसिया बैंकद्वारा १० लाख रुयैयाँ हस्तान्तरण

एनआईसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ उपलब्ध गराएको छ।

एनआईसी एसिया लघुवित्तद्वारा तालिम सञ्चालन

प्रदेश कार्यालयले चरणबद्ध रूपमा जितपुर, लालबन्दी, बर्दिबास, चोहर्वा, तथा रूपनीलगायतका स्थानहरूमा उत्त तालिम सञ्चालन गरेको थियो।

एनआइसी लघुवित्तको अध्यक्षमा राठी

संस्थापक एनआइसी एसिया बैंकको सञ्चालक समितिको ५९० औँ बैठकको निर्णय अनुसार अध्यक्षमा राठी र सञ्चालकमा भारीलाई नियुक्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्