अदालतकाे आदेश नमानेपछि कंगनाविरुद्ध वारेन्ट जारी
भारतीय सञ्चार माध्यमका अनुसार गीतकार अख्तरले गतवर्ष दायर गरेको मुद्दामा कंगनालाई अदालतमा उपस्थित हुन दिएको आदेश नमानेपछि वारेन्ट जारी गरेको बताईएको छ। कंगनालाई मार्च १ मा उपस्थित हुन निर्देशन दिएको थियो।