४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा आयोजक र काँकरभिट्टा भिड्दै

मोफसलकै सर्वाधिक धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता मंगलबार (आज) बाट सुरु हुँदैछ। २ः३० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम ११ र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दै छन्।

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

दशौँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि पाँचथर सदरमुकाम फिदिममा सुरु हुँदैछ। दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा झापा ११ ले कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङ्को समाना गर्दै छ। प्रयोगिताको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्दैछन्।

खप्तड गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम ११ र मेची नेत्रालय झापा भिड्ने

मंगलबारदेखि धनगढीमा हुने तेस्रो खप्तड गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र मेची नेत्रालय झापा भिड्ने भएका छन्।

खोरुङ्गा खोेलाको पुल उद्घाटन

निर्माणाधिन पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याङ्लुङ फेदाप सडक खण्डमा पर्ने खोरुङ्गा खोलामा फेदाप गाउँपालिकाले निर्माण गरेको अस्थायी पुलको उद्घाटन गरिएको छ।

मझुवागढी जान पदमार्ग

पर्यटन प्रवर्धनका लागि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने प्रवेशद्वार र पदमार्ग उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी तथा कालिका भगवती मन्दिर जाने पदमार्ग र प्रवेशद्वार उद्घाटन गरिएको हो।

चौथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न

बहुक्षेत्रीय प्राविधिक तथा अर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौथो शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ।

प्रधानसेनापतिले गरे त्रिचन्द्र मिलिटरी अस्पतालको उद्घाटन

प्रधानसेनापति राजेन्द्र क्षत्रीले महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भ गरेका छन्।

विश्वकप फुटबलको भव्य  समारोहकाबीच उद्घाटन (फोटो फिचर)

२१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता एक भव्य समारोहकाबीच रूसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा सुरु भएको छ।

रूस र साउदी अरेबियाको उद्घाटन खेल सुरू

२१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु भएको छ। राजधानी मस्कोको लुज्निकी रंगशालामा एक भब्य समारोहका बीच सुरु भएको खेलमा आयोजक राष्ट्र रूस र एसियाली मुलुक साउदी अरबबीचको खेल सुरु भएको हो।

विश्वकप उद्घाटन खेल रसियाले जित्ने बिरालोको अनुमान

रसियामा बिहीबारबाट सुरु हुने विश्वकप फुटबलको उद्घाटन खेल रसियाले जित्ने एक बिरालोले अनुमान गरेको छ।

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

लालबन्दी गोल्डकपकाे उद्घाटन खेलमा जावलाखेल र सर्लाही–११ भिड्दै

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट सुरु हुँदैछ।

प्रधानसेनापति क्षत्रीद्वारा बागलुङमा बेलिबृज उद्घाटन

प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङको कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको उद्घाटन गरेका छन्।

नुवाकोटमा स्काउटको महाकुम्भ, प्रधानमन्त्रीले उद्घाटन गर्ने

घाँटीमा स्काफ कोही स्वागतद्वार बनाउदै थिए। कोही बाँस चिरिरहेका देखिन्थे। कोही सरसफाई गरिरहेका थिए भने कोही रंग लगाइरहेका देखिन्थे। कोहीचाँही विभिन्न भौतिक संरचना बनाउन व्यस्त देखिन्थे। ती संरचना बनाउने तथा काम गर्नेहरुलाई शिवराम अर्याल निर्देशन दिइरहेको देखिन्थे।

रसुवागढी जोड्ने छोटो दूरीको अन्तर्राष्ट्रिय नाका उद्घाटन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्