२३ भाद्र २०८१ आइतबार
image/svg+xml

प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी

पार्टीका संसदीय दलका नेता शत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

दुई मन्त्रालयसहित प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी

सो पार्टीका संसदीय दलका नेता सत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

विश्वविद्यालय सम्बन्धि दुई अध्यादेश सिफारिस

मंगलबार बसेकोमन्त्रिपरिषद्को बैठकले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले बताए।

प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेरफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी दिएका छ।

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।

तयार भयो कोभिड विशेष अस्पताल

जनकपुरधाममा कोभिड १९ विशेष अस्पताल तयार भइ संचालनमा आएको छ । प्रदेश २ सरकारले एक सय बेडको विशेष कोभिड अस्पताल संचालनमा ल्याएको हो।

मोटरसाइकलमा मधेस भवनबाट बाहिरिए सोनल

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीबाट आइतबार राति पदमुक्त भएपछि जितेन्द्र सोनल सोमबार मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन्।

मुर्झाउँदै मधेसी जनताको भरोसाको पालुवा

प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि पूर्वाधार विकासका आधार तय भने गरेको छ। अति आवश्यक कानुन निर्माण गरेर विकासको गतिमा अघि बढ्न थालेको संकेत देखिँदै छ।

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ५६ करोडको बजेट

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ९९ हजारको बजेट ल्याएको छ । अर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेशसभा बैठकमा चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५ प्रतिशत) र पूँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार (५३.६७ प्रतिशत) विनियोजन गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्