२१ पुस २०८२ सोमबार
image/svg+xml

ताप्लेजुङमा अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ २३ बाट हुने

उनका अनुसार ६ विधाका खल खेलाइने छ। प्रतियोगितातर्फ ६६ स्वर्ण, ६६ रजत र ७० कांस्य गरी कुल २ सय २ पदकका लागि खेल हुने छ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् २४ निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस एमाले नेता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको एक करोड योगदान

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

टुक्रिँदै गएको सार्वभौमिकता

गहिरो हिसाबले एकापसमा जोडिएको विश्वमा अतिराष्ट्रवादको वर्तमान लहर चिन्ताको विषय हो । यो चिन्ता राजनीतिक सीमाभित्र सीमित छैन।

स्कुल बस पल्टिँदा सात विद्यार्थी घाइते

सोमबार बिहान पौने नौ बजेतिर बर्सौली भित्री सडक खण्डमा फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिएको हो।

भेनेजुएलापछि ग्रीनल्याण्डमा ट्रम्पको नजर, भन्छन् : हामीलाई पूर्ण रूपमा चाहिन्छ

ट्रम्प र उनको टोलीले ग्रीनल्याण्डबारे यो पहिलो बयान होइन। पहिलो कार्यकालमा ट्रम्पले ग्रीनल्याण्ड किन्न खोजेका थिए तर डेनमार्कले अस्वीकार गरेको थियो।

काभ्रे २ बाट गोकुल बास्कोटाको नाम एकल सिफारिस

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले नेता गोकुल बास्कोटाको नाम एकल सिफारिस गरिएको छ।

पूर्व इजरायली बन्धकको बयान : हमासको नियन्त्रणमा रहँदा ‘यौन दासी’ बनाइने डर थियो

पूर्व इजरायली बन्धक रोमी गोनेनले हमासको ४७१ दिनको कैदमा बारम्बार यौन दुर्व्यवहार, उत्पीडन र धम्की सहनुपरेको बताएकी छिन्।

साहित्यकार उषा शेरचन पुरस्कृत

मुक्तक साम्राज्ञी उषा शेरचनलाई ईश्वरमान स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार-२०८२ प्रदान गरिएकाे छ।

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको संख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको संख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ।

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीय बजार

स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्गानिक कृषि उपज बिचौलियाबिना नै प्रत्यक्षरूपमा हाटबजारमा बिक्री गर्न पाउँदा किसान निकै खुसी देखिएको हाटबजार व्यवस्थापन समिति संयोजक गोपाल गिरीले बताए।

काठमाडौं ५ बाट ईश्वर पोखरेल एकल सिफारिस

काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्