१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चिनी मूल्यमा फेरि खेल

सरकारले उद्योगीको माग अनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन्। उपभोक्तालाई भार पर्ने गरी चिनी उद्योगीले फ्याक्ट्री मूल्य नै किलोमा सात रुपैयाँ बढाएका हुन्।

स्वास्थ्य मन्त्रालयले १२ करोड विद्युत् महसुल बुझाउन बाँकी

स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन। यो सबैभन्दा बढी बिजुली महसुल बाँकी राख्ने मन्त्रालय हो।

चिनी आयातमा बढेकै महसुल कायम

सर्वोच्च अदालतले चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल नलिन सरकारका नाममा जारी गरेको यसअघिको अन्तरकालीन अन्तरिम आदेश खारेज गरेको छ । अदालतको फैसलासँगै सरकारलाई आयातित चिनीमा ३० प्रतिशत भन्सार महसुल असुल्ने बाटो खुलेको छ।

विद्युत् महसुल उठाउन र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह

नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रका अधिकारीले विद्युत् महसुल बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिसँग आग्रह गरेका छन्।

विद्युत् महसुल आइएमई पेमार्फत भुक्तानी गर्न सकिने

विद्युत महसुल बापतको रकम अबदेखि आइएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश–विदेशमा रहेकाले यस्तो सेवामार्फत विद्युत् महसुल भुक्तान गर्न सक्ने कम्पनीले जनाएको छ ।

राष्ट्रपति-प्रधानमन्त्री कार्यालय नै तिर्दैनन् पानीको महसुल

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयले खानेपानी महसुल नबुझाउँदा बक्यौता बढेको हो । अति विशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी)का कार्यालय मात्र होइन, विभिन्न सरकारी निकाय एवं संस्थानले समेत खानेपानीको महसुल तिरेका छैनन् ।

असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च

जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ।

विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय

अरुलाई नियमन गर्ने निकाय आफैंले नियमको पालना नगरेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नुपर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँ रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन् ।

प्राधिकरणले नै तिरेन खानेपानीकाे महसुल

मन्त्रालय, केन्द्रीय निकाय र सरकारी सार्वजनिक संस्थानले खानेपानी उपभोग गरेबापत् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई रु ४३ करोड महसुल तिर्न बाँकी छ ।

तेब्बर विद्युत महसुल असुल्दै सपिङ मल

एक युनिट बिजुलीको दर कति होला? नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेअनुसार प्रतियुनिट कुल १२ रुपैयाँ ९० पैसा। तर काठमाडौंका चर्चित  ठूला सपिङ मलहरुले व्यापारीसँग प्रतियुनिट ३० रुपैयाँको दरले विद्युत महसुल असुलिरहेका छन्।

'महसुल नतिर्नेलाई मेलम्चीको पानी नदिइने'

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ ।

महसुल नबुझाउने सिरहाका ४१६ ग्राहकको लाइन काटियो

समयमा विद्युत्को महसुल नबुझाउने सिरहाका ४१६ जनाको विद्युत् लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएको भन्दै विद्युत् प्राधिकरण वितरण केन्द्रले ३६० जना र सिरहा वितरण केन्द्रले ५६ जना ग्राहकको विद्युत् लाइन काटेको हो ।

विद्युत महसुल नतिरे पछि पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जीलको लाइन काटियो

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने १ सय ५० ग्राहकको लाइन काटेको छ। प्राधिकरणले महसुल नतिर्नेहरुको लाइन काट्ने अभियान थालेपछि दुई दिनमा देशभरका १ सय ५० ग्राहकको लाइन काटेको जनाएको छ।

महसुल नतिर्ने ठूला ग्राहकको लाइन काटिने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लिने तर महसुल नतिर्ने ठूला ग्राहकको लाइन अब तत्काल काटिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्