१३ आश्विन २०८१ आइतबार
image/svg+xml

'विद्युत महसुल वृद्धि फिर्ता गर'

विद्युत महसुल निर्धारण आयोगले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल दरमा गरेको 'भारी वृद्धि'बाट उद्योग–व्यवसाय क्षेत्र थप मारमा पर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।

संघीयतामा भन्सार महसुल

भन्सार महसुल वस्तुमा आधारित कर हो। यो कर वस्तुको निकासी पैठारीमा लाग्छ। वस्तु निकासी गरेवापत लगाइने करलाई निकासी महसुल र वस्तु पैठारी गरेवापत लगाइने करलाई पैठारी महसुल भनिन्छ। निकासी तथा पैठारी दुवै महसुललाई संयुक्तरूपमा भन्सार महसुल भनिन्छ।

विद्युत महसुल वृद्धि अर्थतन्त्रका लागि प्रतिकूल

निजी क्षेत्रले साउन १ गतेदेखि बढाउने भनेको विद्युत महसुलले अर्थतन्त्रलाई झन् अप्ठेरोमा पार्ने बताएको छ। विद्युत महसुल निर्धारण आयोगले साउन १ गतेदेखि लागू हुने गरी मौजुदा विद्युत महसुल औसत १९ प्रतिशतले वृद्धि गरेको छ।

महसुल वृद्धि नियम विपरित

काठमाडौं– उपभोक्ता हित संरक्षण मञ्चले विद्युत महसुल नियमविपरित बढाइएको ठहर गर्दै संसदीय समितिमा उजुरी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्