२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाकिस्तानले खसाल्यो भारतका दुई लडाकु विमान, पाइलट नियन्त्रणमा

काठमाडौं- पाकिस्तानी सेनाले भारतका दुई लडाकु विमान खसालेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानको आकासमा देखिएका दुई भारतीय विमान खसालेको बताएका छन्।

पूर्वलडाकु भन्छन् : फेरियो व्यवस्था फेरिएन अवस्था

देशमा आमुल परिवर्तनको नारा बोकेर सशस्त्र १० वर्ष जनयुद्व सञ्चालन भएको थियो। दस वर्षसम्म भएको युद्वमा रुकुमका हजारौं युवाहरू जनमुक्ति सेनाका रूपमा काम गरेका थिए। समान अवसर र अधिकारका लागि युद्व लडेका पूर्व जनमुक्ति सेनाहरू अहिले भने पुरानै अवस्थामा फर्कन वाध्य भएको बताउने गरेका छन्। जुन सपना र नाराका साथ युद्व भएको थियो त्यो अहिले नेताहरूले सबै छोडेको पूर्व जनमुक्ति सेनाको आरोप छ।

१० लडाकु मारिए

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकु मारिनुका साथै दर्जनौं घाइते भएको सेनाले जनाएको छ। सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनःमुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए।

संक्रमणकालीन न्यायका आयाम

विस्तृत शान्ति सम्झौतामा संविधानसभाबाट संविधान जारी गर्ने, लडाकुहरूको समायोजन तथा हतियार व्यवस्थापन गर्ने र संक्रमणकालीन न्याय प्रदान गर्ने तीनवटा महत्वपूर्ण आयाम अन्तर्निहित थिए। लडाकु समायोजन तथा हतियार व्यवस्थापन गर्ने र संविधानसभाबाट संविधान जारी गर्ने दुई कार्य सम्पन्न भइसकेका छन्। संक्रमणकालीन न्याय प्रदान गर्न ४ वर्षअघि गठित सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले भने पीडितलाई न्याय, राष्ट्रिय मेलमिलाप र दिगो शान्ति स्थापनाको बृहत् उद्देश्य पूरा गर्न सकेका छैनन्।

टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने ट्रम्पको चेतावनी

अमेरिकासँग सम्बन्ध रहेको सिरियाली क्रुर्दिस लडाकुमाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पको चेतावनीपछि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) आबद्ध अमेरिका र टर्कीबीचमा पुनः तनाव उत्पन्न हुनसक्ने अनुमान गरिएको छ।

अफगानिस्तानमा २५ तालिवानी लडाकु मारिए

अफगानी सैनिकको हवाई कारवाहीमा कम्तिमा २५ जना तालिवानी लडाकु मारिएका छन । सोमवार भएको उक्त सैन्य कारवाही कावुलवाट ३५ किलोमिटर पश्चिममा रहेको वर्दक प्रान्तमा भएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अफगानिस्तानमा २५ तालिवानी लडाकु मारिए

अफगानी सैनिकको हवाई कारवाहीमा कम्तिमा २५ जना तालिवानी लडाकु मारिएका छन । सोमवार भएको उक्त सैन्य कारवाही कावुलवाट ३५ किलोमिटर पश्चिममा रहेको वर्दक प्रान्तमा भएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

पूर्व लडाकुको युद्ध पछि फेरिएको जीवन

थवाङ १ दुलिडाँडाका ३४ वर्षीय उमेश बुढा कालामगर चारैतिर युद्धको राप दन्किरहँदा मुक्तिकालागि भन्दै २०५८ सालमा त्यतै होमिए। १० कक्षा पढ्दै गरेका कालामगर राजनीतिक परिवारको सदस्य भएकै कारण १६ बर्षको उमेरमा माओवादी सेनामा पसेका थिए।

‘अमेरिकी लडाकु विमानको उडान रोक्दैछौं’

अमेरिकी बम हमलाकारी लडाकु विमानले दक्षिण कोरियाको आकासमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन्।

पूर्वलडाकु भन्छन्– जनयुद्ध लड्दा बर्बाद भइयो

‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोटसहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सश्स्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन्।

पूर्व लडाकूद्वारा गृहमन्त्रीकै अघि विष सेवन

माओवादीका पूर्व लडाकूले गृहमन्त्री रामबहादुर थापाकै अघि विष सेवन गरेका छन्। थापालाई भेट्न गृहमन्त्रालय पुगेका पूर्व लडाकू दुर्गाप्रसाद भट्टराईले गृहमन्त्रीकै अघि किटाणु मार्ने विष सेवन गरेका हुन्।

मुलुकको राजनीतिबाट निरास

लेकबेंसी नगरपालिका–९ का रमेश पौडेल १६ वर्षकै उमेरमा २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको ‘सशस्त्र जनयुद्ध’ मा सहभागी बने । द्वन्द्वका बेला भएका अधिकांश युद्धमोर्चामा उनले अग्रभागमा रहेर काम गरे । ‘मृत्यु’ वा ‘मुक्ति’ भन्दै आठ वर्षसम्म बन्दुक बोकेर सयौं युद्धमोर्चामा लडेका पौडेल अहिलेको देशको अवस्था देखेर निरास छन्।

‘लडाकु’ बाट सेनामा रुपान्तरण

एक हजार तीन सय १३ लडाकुको नेतृत्व गरेर नेपाली सेनामा छिरेका यमबहादुर अधिकारी अहिले महासेनानी भएका छन् । माओवादी शान्तिप्रक्रियामा आएपछि लडाकुलाई सातवट मुख्य शिविरमा राखिएको थियो । अधिकारी इलाम चुलाचुली शिविरका कमान्डर थिए । उपसेनानीमा प्रवेश पाएका अधिकारी प्रमुख सेनानी हुँदै महासेनानी भएका हुन् । लडाकुबाटै नेपाली सेनामा छिरेका वासुदेव घिमिरे र पदम तामाङसमेत प्रमुख सेनानीमा कार्यरत छन् ।

बाल सैन्यको मुद्दा उठाउने लेनिन विष्टलाई विदेश जान रोक (भिडियाे)

सरकारले तत्कालीन माओवादी सेनामा बालसैनिकका रुपमा काम गरेका लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको छ। अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन शुक्रबार बिहान थाइल्यान्ड जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई ‘ब्ल्याक लिस्टमा परेको’ भन्दै त्यसतर्फ जान रोकिएको हो। उनीविरुद्ध अदालत वा प्रहरीमा कुनै मुद्दा नभए पनि सरकारले के कारणले विदेश जान रोक लगाएको हो भन्ने खुलेको छैन।

अमेरिकालाई चुनौती दिँदै इरानले सार्वजनिक गर्‍यो लडाकु विमान

इरानले पहिलो पटक लडाकु विमान सार्वजनिक गरेको छ। इरानको प्रतिरक्षा प्रदर्शनीमा यो घरेलु लडाकु विमान सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्