११ मंसिर २०८१ मंगलबार
image/svg+xml

साउदी जेलमा पूर्व लडाकु, 'ब्लड मनी' खोज्दै श्रीमती

सय कडा तीन का दरले एक लाख ४५ हजार ऋण गरेर साउदी गएका रोल्पा नगरपालिका १० धवाङ पेवाका तीस वर्षिय दिलबहादुर घर्ती दुई बर्ष साउदी जेलमा छन्।

क्षेप्यास्त्र आक्रमणमा सरकार समर्थित कैयौं लडाकुको मृत्यु

उत्तरी सिरियास्थित सैन्य क्षेत्रमा रात्रिकालीन समयमा भएको क्षेप्यास्त्र आक्रमणमा परि इरानीसहित सरकार समर्थित कैयौं लडाकु मारिएको विवरण सार्वजनिक भएको छ।

दक्षिण कोरियाली लडाकु बिमान दुर्घटनाग्रस्त

दक्षिण कोरियाली सेनाको लडाकु विमान विहीबार अपरान्ह दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विमानमा सवार चालक दलका सदस्य रहेका छन्।

‘वाम एकता’ काे विरोधमा पूर्व माओवादी लडाकुहरु

माओवादी सशस्त्र विद्रोहको केन्द्र मानिने रोल्पामा चुनावी माहोलसँगै चहलपहल बढेको छ । १० वर्ष माओवादको पक्षमा लडेका पूर्व माओवादी लडाकुहरु ‘बाम एकता’को विरोधमा देखिएका छन् । ‘अप्राकृतिक जोडलाई एकता वा तालमेल भनिदैन । यो तालमेल देश र जनताको समृद्धिको होईन । पद र पैसाको हिसाब गरेर गरिएको गठबन्ध हो ।’ पूर्व लडाकु देवबहादुर थापा अजयले भन्छन् ।

लडाकु कंगना

केही न केही उधुम गरेर सधैं विवादमा पर्ने कंगना रनावत फेरि एक पटक विवादमा परेकी छिन्। रिलिजको संघारमा रहेको फिल्म 'सिमरन'का कथाकारले कंगनाले आफ्नो काममा नाम नदिएको भन्दै गुनासो गरेपछि कंगना विवादमा परेकी छिन्। फिल्मका लेखक अपूर्व असरानीले कंगनालाई यस्तो आरोप लगाएका हुन्।

प्रमुख पदमा भिड्दै पूर्वलडाकु

‘बन्दुकको नालबाटै' सत्ता हत्याउने अभ्यास गर्दै तत्कालीन नेकपा (माओवादी) ले दुई दशकअघि देशमा सशस्त्र युद्ध थाल्यो। ११ वर्षमै देशले ठूलो धनजनको क्षति बेहोर्नुपरेपछि २०६३ सालमा माओवादी पनि शान्ति स्थापनातिरै लम्कियो।

सिरियाली सेनाद्वारा ७० लडाकु मारिए

सिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट(आइएस)का लडाकु मारिएका छन् ।

सोमालियामा ५२ जना लडाकु मारिए

अफ्रिकी सङ्घको शान्ति मिसनको सदस्य रहेको केन्याली सैनीकहरुले दक्षिणी सोमालियामा गरेको सुरक्षा कारबाहीमा परी अल शबाब आवद्ध ५२ जना लडाकुहरूको मृत्यु भएको छ ।

अफगानिस्तानमा २८ लडाकु मारिए

अफगानिस्तानका विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएको अफगानी सेनाले शुक्रबार जनाएको छ ।

अफगानिस्तानमा ३३ जना लडाकु मारिए

अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगार्हार प्रदेशमा सरकारी सुरक्षा फौजले बिहीबार राति गरेको सुरक्षा कारबाहीमा परी ३३ जनाभन्दा बढी लडाकुको मृत्यु भएको छ ।

हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा रहेको आतङ्ककारीहरुको अखाडा लक्षित भएका हवाई आक्रमणमा परी ३३ जना इस्लामिक स्टेट (आइएस) आबद्ध आतङ्ककारीहरु मारिए छन् ।

पूर्वलडाकुहरुका लागि पुनःस्थापना केन्द्र

सोमालियाका अल–सबाब सशस्त्र लडाकू समूहका पूर्वलडाकुका लागि दक्षिणी सोमालियाको किस्मायो नगरमा पुनःस्थापना तथा सुधार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

पेरिस डाँडाबाट १ सय ६९ 'अयोग्य लडाकु' पक्राउ

नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडा 'कब्जा' गर्ने 'अयोग्य लडाकु' लाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार विहानै उनीहरुलाई मुख्यालयबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले बताए।

पूर्व लडाकुहरुद्वारा माओवादी मुख्यालय पेरिसडाँडा घेराऊ

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई ‘अयोग्य भनेर हटाइएका’ बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका छन्। राष्ट्रिय अन्तर्राष्र्टिय कानुन अनुसार आफुहरुलाई अझै पनि न्याय नदिइएको भन्दै बर्हिगमित लडाकुहरुले पेरिसडाँडालाई घेराबन्दी गरेका हुन्।

९ सय आइएस लडाकु मारिए

अमेरिकी जनरलले इराकी सहर मोसुलले सरकारी नियन्त्रणमा ल्याउने प्रयास स्वरुप भएको निर्णायक लडाइँमा ८-९ सय आइएस लडाकु मारिएको दाबी गरेका छन्। अमेरिकी सेन्ट्रल कमान्ड चिफ भोटेलले एएफपीसँगको कुराकानीमा आइएस लडाकुले स्थानीय जनतालाई ढाल बनाउने गरेकाले लडाइँ कठिन भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्