२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ट्रिगर दबाउने हातले कल चलाउँदै पूर्वलडाकु

जुम्ला पोखरी गाउँका मोतिलाल रोकाया (पुस्कर) पूर्व जनशक्ति सेनाका एफजिएल हुन्। उनी २०५९ सालमा भुमिगत भए। सिँधै जनमुक्ती सेनामा भर्ति भए। म्याग्दी, जुम्ला र कुसुमको ठूला फौजी आक्रमणमा सहभागी भए।

प्रचण्डलाई टोपबहादर रायमाझीको प्रश्न : लडाकुहरुको नाममा लिएको १९ अर्ब रुपैयाँ कहाँ गयो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले तत्कालीन जनयुद्धका लडाकुहरुको १९ अर्ब रुपैयाँको हिसाब नदेखाइएको बताएका छन्।

ओली समूहले पूर्वलडाकु र शहीद परिवारका नाममा गोहीको आँसु नचुहाए हुन्छः वर्षमान पुन

६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो’, शनिबार सन्धीखर्कमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पुनले भने, ‘मैले धेरैपटक सहजीकरण गरें। हुन्छहुन्छ भन्दै काम गर्नुभएन। हिजो प्रचण्डले हेरेन भनेर ठूला कुरा गरेको हामी सुन्छौं। तीन वर्षसम्म घच्घयाउँदा केही नगर्नेले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएन, हामी प्याकेज दिन्छौं भनेर भाषण गरेको सुनेका छौं।’

१५ सय तालिबान लडाकु हिरासतमुक्त गर्ने अफगान सरकारको घोषणा

अफगान राष्ट्रपति असरफ घानीले बुधबार तत्काल एक हजार पाँच सय तालिबान लडाकुलाई हिरासतमुक्त गर्ने घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उनले उक्त कदम चालेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ।

तालिबान लडाकुकाे आक्रमणमा १९ सैनिक मारिए

तालिबानी लडाकु समूहले अफगानिस्तानको दुई ओटा प्रान्तमा गरेको आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

पश्चिम अफगानिस्तानमा ६ तालिबान लडाकुद्वारा आत्मसमर्पण

अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसको प्रान्तीय राजधानी कला ए नाउमा सोमबार ६ तालिवानी लडाकुले आत्मसमर्पण गरेका प्रान्तीय गभर्नरका प्रवक्ता निजामिदिन बुर्हानीले मंगलबार बताएका छन्।

'परिवर्तनका लागि लडाइँ अझै बाँकी छ'

पूर्वरुकुमकोटकी जुना मल्ल २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी थिइन्। विद्यार्थी संगठन हुँदै उनी २०५९ सालमा लडाकु बनिन्।

६९ तालिबान लडाकुले आत्मसमर्पण गरे

अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबान लडाकुले आत्मसमर्पण गरेको प्रान्तीय सरकारले मंगलबार जानकारी दिएको छ।

जलेको घाउ निको भयो तर मनको घाउ उस्तै छ

लामो समय परिवर्तनका लागि लडेकी एक युवती यतिबेला बुटवलस्थित मानव सेवा आश्रममा छिन्। बेलुका अध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइने रोल्पा त्रिवेणी ५ जुगार जबरबोटकी ३२ वर्षिया पूर्वलडाकु निर्मला विक ‘साधना’ यतिबेला शारिरीक रुपले तन्दुरुस्त बन्दै गएकी हुन्।

युद्धले थलिएका एक लडाकुको जीवन

घर नजिकै बसिरहेको बेला नेपाली सेनाले उनी माथि आक्रमण गरे। घाँटीमा लागेको गोलीले उनलाई एकै थला बनायो।

राफेल लडाकु विमानबारे फैसला

भारतको सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार सदर गरेको छ।

कुर्दिस लडाकुविरुद्ध रुस र टर्कीकाे ‘ऐतिहासिक सम्झौता’

उत्तरी सिरियामा कुर्दिस लडाकुविरुद्ध सैन्य कारवाही गर्न रुस र टर्कीबीच सम्झौता भएको छ। अहिले उत्तरी सिरियामा टर्कीले युद्धविराम गरेको छ।

पूर्वमाओवादी लडाकु पेस्ताेलसहित पक्राउ

पूर्वमाओवादी लडाकु पेस्ताेलसहित पक्राउ परेका छन्। बुधबार काठमाडाैंकाे एयरपाेर्ट नजिकैकाे एभरेष्ट हाेलिडे हाेटलबाट पूर्वमाओवादी लडाकु भीमबहादुर माझीसहित अर्का एक जना पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्