इन्ड्राइभ–विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप
ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा कम्पनी चौथो स्थानमा पुगेको छ, जुन सन् २०२४ को पाँचौँ स्थानबाट उक्लिएको हो ।
ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा कम्पनी चौथो स्थानमा पुगेको छ, जुन सन् २०२४ को पाँचौँ स्थानबाट उक्लिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।
काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन दुई हजार ७५ नागरिकको विवरण सङ्कलन गरेको छ ।
कांग्रेस नेता एनपी साउदले पार्टीका सभापति गगन थापासँग लामो समयदेखि नै सम्पर्क नभएको बताएका छन् ।
साउदले सदन नभएका बेला सरकारलाई काम गर्ने वातावरण बनाउन आफूहरुले नै अध्यादेश ल्याउने व्यवस्था गरेको बताउँदै सदन रोकेर अध्यादेश ल्याउनु गलत हुने बताए ।
सरकारले चार मन्त्रालय घटाएको छ । आजको मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको हो ।
सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ ।
जर्मनी विगत १२ वर्षयता विश्वकपमा सन्तोषजनक प्रदर्शनको खोजीमा छ। २०१४ मा उपाधि जितेपछि खेलेका दुवै विश्वकप उसका लागि निराशाजनक बने।
नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको टिप्पणी गर्ने बेला नभएको बताएका छन् ।
नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।
विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
राजस्व चुहावट मुद्दामा तीन करोड भन्दा बढी जरिवाना सुनाइएका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनलाई प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालय सङ्ख्या घटाउने तयारी सुरु गरिएको बताएका छन् ।
सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।