१५ मंसिर २०८१ शनिबार
image/svg+xml

रोनाल्डोबिना नै पोर्चुगलको फराकिलो जित

रोबर्टो मार्टिनेजको टोली पोर्चुगलले युरो कपको छनोटअन्तर्गत ६ खेलमा नै जित निकालेको छ। यस क्रममा एक गोल पनि नखाँदै पोर्चुगलले कुल २४ गोल गरेको छ।

बालन डी’अर सूचीमा मेस्सी अटाउँदा रोनाल्डो बाहिर

सात पटकका बालन डी’अर विजेता लियोनल मेस्सी यसपल्ट पनि मनोनयनमा समावेश हुँदा उनका लामो समयदेखिका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो भने उक्त सूचीमा अटाएनन्।

अल नसरको जितमा रोनाल्डोको ४ गोल

गए राति भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले हराएको हो। अल नसरको सबै गोल रोनाल्डो एक्लैले ४ गोल गरेका हुन्।

साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो

उनलाई सोमबार साँझ अल–नासर क्लबका संचालक समितिका अध्यक्ष मुस्ली अल मुअम्मर, उनका डेपुटी अब्दुल्लाह अल–अमरानी र क्लबका सीईओ अहमद अल–घाम्दी र बालबालिकाको समूहले बिमानस्थलमा स्वागत गरेका थिए।

रोनाल्डोको व्यावसायिक करियर साउदीमा

विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो शुक्रबार साउदी अरेबियाको प्रो लिग क्लब अल नासरमा अनुबन्धित भएका छन्।

रोनाल्डो कीर्तिमानी मूल्यसहित साउदीको अल नसर क्लबमा अनुबन्धित

स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्ध भएको जनाएको छ। यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नसरअ अनुबन्धित भएको जनाएको छ।

फुटबल स्टारहरुले यसरी व्यक्त गरे पेलेप्रति श्रद्धाञ्जली

उनहरुले आफ्नो आधिकारकि फेसबुक पेज मार्फत उनको निधनप्रति समवेदना प्रकट गरेका हुन्।

मोरक्कोविरुद्ध राेनाल्डाे बेन्चमा

आज शनिबार अल तुमाम रंगशालामा केहिबेरमा सुरुहुने खेलका लागि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रोनाल्डोलाई सब्सिट्युटमा राख्दै सुरुआती ११ सार्वजानिक गरेका हुन्।

अन्त्यतिर रोनाल्डो युग

विश्वस्तरीय स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक त्यस्ता चर्चित र लोकप्रिय खेलाडी थिए, जो आफ्ना देश पोर्चुगलको बुधबार स्विट्जरल्यान्डविरुद्ध खेल चलिरहँदा उक्त प्रतिस्पर्धामा आकर्षणका केन्द्रबिन्दु थिएनन्।

२०२२ काे विश्वकप र २०२४ को युरोकप खेल्ने रोनाल्डोको चाहना

क्रिष्टियानोले भने, ‘अवार्ड पाउँदा मलाई गर्व छ, मैले कहिल्यै सोचेको थिइन कि म यो हासिल गर्न सक्छु, म अझै केही वर्ष पोर्चुगल टोलीको हिस्सा बन्ने आशा गर्छु, यो यात्रा लामो भइसकेको छ, तर मेरो बाटो अझै सकिएको छैन, भन्ने अवसरको सदुपयोग गर्न चाहन्छु।

रोनाल्डोले गरे सिजनको पहिलो गोल

क्रिस्टियानो रोनाल्डोले सिजनको पहिलो गोल गरेको दिन म्यानचेस्टर युनाइटेडले मल्दोभाको क्लब सेरिफ टिरासपोललाई हराएको छ।

‘रोनाल्डोको भविष्य ओल्ड ट्राफोर्डमै’

अघिल्ला दुई खेलमा लय गुमाएको युनाइटेडलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध निकालेको जितले आत्मबल मिलेको छ। यसअघिका दुई खेलअन्तर्गत युनाइटेड ब्राइटनसँग २–१ तथा ब्रेन्टफोर्डसँग ४–० ले स्तब्ध भएको थियो।

रोनाल्डो मैदान फर्किने संकेत

क्रिस्टियानो रोनाल्डोले आइतबार स्पेनिस ला लिगा क्लब रायो भालेकानोसँग ओल्ड ट्राफोर्डमा हुने मैत्रीपूर्ण खेल खेल्ने संकेत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्