नेपालमा प्रदर्शन हुँदै ‘बेबी डु डाइ डु’
बलिउड सिनेमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ।
बलिउड सिनेमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ५ सय जरिवाना गरिएको छ।
बुधबार राति रुसी सेनाले युक्रेनको राजधानी कीभमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको छ, जसमा कम्तिमा १० जनाको मृत्यु भएको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको छ।
‘घरपझोङ काव्ययात्रा–२०८३’ मा पुर्ख्याैली सिप संरक्षण गरेस्वरूप तीन जनालाई सम्मान अर्पिएकाे छ।
पर्वतमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५३ वर्षीय एक पुरुष पक्राउ परेका छन्।
यसमा कफी पाइलट अल्ट्रा बुद्धिमान ड्राइभिङ प्रणाली, कफी ओएस ३ स्मार्ट ककपिट, उच्च बलियो स्टिल संरचना, ७ वटा एयरब्याग समावेश छ ।
सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।
प्रोमोसनको शैलीमा देखिएको केही फरकपन र कलाकारले गरेको मेहनत तारिफयोग्य छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्।
कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल तथा टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको विशेष उपस्थिति थियो।
प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण बिहीबार बिहानदेखि इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रभावित भएको छ।
ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उलङ्घन गरेको आरोपमा कारबाही गरेको छ।
सर्वोच्च अदालतको फैसलापछि अदालत पुगेकी लेखिका ई. जीन क्यारोलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्णायक मण्डलले दिएको ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिन अनुरोध गरेकी छन्।
गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ।