४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्षतिपूर्ति विवादले लम्बिँदै एन्फा बैठक

थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषयमा कुरा नमिलेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

आज एन्फा कार्यसमिति बैठक, थ्री स्टारलाई क्षतिपूर्ति प्रमुख एजेन्डा

तीन महिनापछि हुने निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, भौतिक पूर्वाधारको अभावलगायतका विषय नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य एजेन्डा हुन् । यिनै विषयको टुंगो लगाउन बुधबार एन्फाको कार्यसमिति बैठक हुँदै छ । तर बुधबारको बैठक थ्री स्टार क्लबको मुद्दामाथि चकाचर्की गर्नमा केन्द्रित हुने भएको छ ।

एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् ।

फोन काटिए ग्राहकलाई क्षतिपूर्ति

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कमजोर भएर बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने भएका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फोन काटिएमा ग्राहकको एकाउन्टमा स्वतः क्षतिपूर्ति भराउनुपर्ने नयाँ नियम ल्याएपछि गुणस्तरमा सुधार हुने विश्वास गरिएको छ।

२६ करोड क्षतिपूर्ति असुल्न बाँकी

विभिन्न नौ मन्त्रालयअन्तर्गत सरकारलाई प्राप्त हुने २६ करोड ११ लाख रुपैयाँ क्षतिपूर्ति असुल गर्न बाँकी देखिएको छ। महालेखा परीक्षकको ५४ औं वार्षिक प्रतिवेदनअनुसार ती मन्त्रालयअन्तर्गतका ७२ निकायले विभिन्न निर्माण व्यवसायी वा आपूर्तिकर्ताबाट उक्त क्षतिपूर्ति असुल गर्न बाँकी देखिएको हो।

जातीय भेदभावका पीडितलाई १० लाख क्षतिपूर्ति

जातीय भेदभावका कारण पीडित दुई परिवारलाई सरकारले क्षतिपूर्तिस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

क्षतिपूर्ति भुक्तानीमा राज्यलाई करोडौं घाटा

मेलम्ची खानेपानी विकास समितिले ठेकेदार कम्पनीलाई ५८ करोड रूपैयाँ क्षतिपूर्ति दिएर राज्यलाई घाटा पुर्‍याएको विषय व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले चासोका साथ लियो।

गौतम परिवारलाई भारतले ५० लाख भारू क्षतिपूर्ति दिनुपर्ने माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘हत्याराका सरदार’ भन्दै नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष विपिन रावतलाई भारतीय राजदूतावास मार्फत तीन बुँदे ज्ञापनपत्र पठाएको छ ।

कल्याणकारी कोषको क्षतिपूर्ति वृद्धि हुँदै

वैदेशिक रोजगारीमा जानुअघि कल्याणकारी कोषमा एक हजार रुपैयाँ बुझाएका कामदारको निधन हुँदा पीडित परिवारले पाउने तीन लाखलाई बढाएर सात लाख रुपैयाँ पुर्‍याइँदै।

एसएसबीको गोली लागेका पीडितले क्षतिपूर्ति पाएनन्

सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन्।

मृतक २८ जनाका लागि कुवेतबाट पाँच करोड क्षतिपूर्ति

कुवेतस्थित नेपाली दूतावासले डेढ वर्षयता कुवेतमा काम गर्दागर्दै मृत्यु भएका नेपालीले क्षतिपूर्तिस्वरूप पाएको पाँच करोड रुपैयाँभन्दा बढी रकम परराष्ट्र मन्त्रालयलाई पठाएको छ।

'भारतबाट क्षतिपूर्ति लिन्छौं'

परराष्ट्रमन्त्री प्रकाश शरण महतले गण्डक सम्झौताअनुसारका सुविधा र क्षतिपूर्ति नेपालले भारत सरकारबाट पाउने बताएका छन्। प्रधानमन्त्री र आफ्नो भ्रमणका बेला आफूले यस विषयमा भारतीय अधिकारीसँग स्पष्ट कुरा राखेपछि सम्झौताबमोजिम सुविधा र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता आएको उनले बताए।

थ्री स्टारलाई क्षतिपूर्ति दिन समिति

समयमा टिम दर्ता नगराएका कारण एएफसी कप प्लेअफ खेल्नबाट बञ्चित भएको नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई क्षतिपुर्ति पाउन अझै कुर्नुपर्ने भएको छ ।

बलात्कारीको सम्पत्ति नदेखिएपछि सरकारी कोषबाट क्षतिपूर्ति दिन अदालतको आदेश

बलात्कार अभियोग प्रमाणित भएको व्यक्तिको नाममा चलल अचल सम्पति नदेखिएपछि चितवन जिल्ला अदालतले बलात्कार पीडित किशोरीलाई राज्यकोषबाट क्षतिपूर्ति रकम उपलब्ध गराउन आदेश गरेको छ। पीडित किशोरीलाई दुई लाख ५० हजार रुपैयाँ सरकारी कोषबाट दिलाउनु भन्दै चितवन जिल्ला अदालतले महिला तथा बालकालिका कार्यालयको नाममा पत्र काटेको छ।

इन्धन अवरोधमा क्षतिपूर्ति दिन भारतद्वारा अस्वीकार

भारतले फेरिनेपालमा इन्धन आपूर्ति अबरोध गरे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।इन्डियन आयल कर्पोरेसन(आइओसी)ले आगामी दिनमा पेट्रोलियम पदार्थ नियमित रुपमा नदिए व्यावसायिक मान्यता अनुसार क्षतिपूर्ति दिनुपर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्