२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

थ्री स्टारद्वारा ६ करोड क्षतिपूर्ति माग

सामुदायिक लगानी र आफ्नो मिहिनेतको बलमा पाएको एएफसी कप प्लेअफ खेल्ने अधिकारबाट विमुख भएपछि नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबले ६ करोड रुपैयाँ क्षतिपूर्तिका साथै दोषीमाथि कारबाहीको माग गरेको छ ।

दुर्घटना गराउने चालकले क्षतिपूर्ति तिरेर जनचेतना कक्षा लिनुपर्ने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक दुर्घटना गराउने सवारी चालकलाई लक्षित गर्दै शुक्रबारदेखि उपत्यकाभित्र ट्राफिक दुर्घटना जनचेतना कक्षा लागु गरेको छ । चालकलाई जिम्मेवार बनाउन र दुर्घटना न्यूनीकरण गर्नका लागि यस्तो कक्षा लागु गरेको हो ।

धान नफलेपछि क्षतिपूर्ति माग

जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन्।

रेलिङ भाँचे सम्बन्धित दलले क्षतिपूर्ति भर्नुपर्ने

राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृहमन्त्रीले सदनमा पेश गरेका हुन्।

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन, सरकारको पहल 'प्रशंसनीय'

काठमाडौं–अन्तराष्ट्रि सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा अात्मघाती बम अाक्रमणमा मारिएका परिवारलाई विनाभेदभाव राहात र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

ग्यास सिलिन्डिर पड्किँदा अाफन्त गुमाएकाद्वारा क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र

काठमाडौं — ललितपुर उपमहानगरपालिका–१९ हौगलमा तामा र पित्तलको पाता जोड्ने एचपी ग्यास सिलिन्डर विस्फोट हुँदा ज्यान गुमाएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्